निर्वाचन अघिकृतको कार्यालय घेराउ गर्न पुगेका राजपाका २ दर्जन कार्यकर्ता पक्राउ
रौतहट१६ जेठ०७४/ दोस्रो चरणको चुनावको बिरोधमा राष्ट्रिय जनता पार्टीका नेता, कार्यकर्ताले मंगलबार प्रमुख निर्वाचन अघिकृतको कार्यालय घेराउ तथा प्रदर्शन गरेका छन् । प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा प्रदर्शनसहित तालाबन्दी गर्न पुगेका...

