तपाईंको गाउँ/नगर/महानगरपालिकालाई कति बजेट पर्यो ? हेर्नुहोस् सूची
काठमाडौं१६ जेठ ०७४/चालू आर्थिक वर्षको बजेटले संविधानमा उल्लेख भएका स्थानीय तहका अधिकार र जिम्मेवारी सम्पादन गर्न ठूलो मात्रामा स्रोत साधन विनियोजन गरेको छ । भर्खरै स्थानीय तहको पुनः संरचना भई...