सात मन्त्रीले सपथ लिए
काठमाडौं २४, जेठ०७४/शेरबहादुर देउवा नेतृत्वको सात सदस्यीय मन्त्रीमण्डल गठन गरेका छन् । तीन जना उपप्रधान एवं चार जना मन्त्रीहरुले सपथ लिएका हुन् । तीन उपप्रधानमन्त्रीहरुमा कृष्णबहादुर महरा उपप्रधान एंवम परराष्ट्र, गोपालमान...

