घाँटी रेटिएको अवस्थामा शव बरामद
धनुषा२७जेष्ठ०७४/ धनुषाको नेपाल भारत सीमास्थित घाँटी रेटिएको अवस्थामा एक जनाको शव बरामद भएको छ । धनुषाको जनकनन्दनी गाउँपालिका– १ स्थित सिमावर्ती क्षेत्रमा शुक्रबार राति सो शव बरामद भएको हो ।...
Nepali online news portal site
Nepali online news portal site