नयाँलाइ स्वागत ,पुरानालाइ बिदाइ
रमिला बस्नेत,जेष्ठ,३१उदयपुर/ उदयपुरको बेल्टार स्थित सशस्त्र बेसक्याम्पमा सशस्त्र प्रहरी निरीक्षकको बिदाइ तथा नयाँ प्रमुखको स्वागतम कार्यक्रम गरिएको छ । कार्यक्रममा बेल्टार स्थित विभिन्न कार्यालयकाे प्रमुखहरू,राजनैतिक दलहरुको प्रतिनिधिहरु,स्थानिय बुद्धिजीवीहरु,लगायत पत्रकार र...

