राष्ट्रबादी विकाशसील अभियानले असक्त हरूलार्इ सहयाेग गर्याे ,फाेटाे फिचर
काठमाण्डाै ४असार०७४/हाेपफर नेपाल फाउण्डेशन तथा राष्ट्रबादी विकाशसीलल अभियान,नेपाल ले शारिरीकरूपमा अपाङ्गता भएकाहरूकाे लागी बैशाखी तथा दृष्ट्रि बिहीनहरूकाे लागी सेताे छडी बितरण गरीयाे । हाेपफर नेपाल फाउण्डेसनकाे बिशेष सहयाेगमा राष्ट्रबादी विकाशसील अभियान,नेपाल...