बुद्धत्व प्राप्तिको प्रस्थान विन्दु अनोेमाघाटमा पूर्णिमा उत्सव

परासी, २७ माघ/लुम्बिनी भ्रमण वर्षका अवसरमा ऐतिहासिक धार्मिक एवं पुरातात्विकस्थल ‘अनोेमाघाट’मा पूर्णिमा उत्सव मनाइयो । प्रदेश ५ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको समन्वयमा आइतबार साँझ भव्य रुपमा उत्सव...

सिन्धुलीमा दाउरा बोकेको ट्र्याक्टर दुर्घटना ः एकको मृत्यु

सिन्धुली, २६ माघ०७६/ दुधौली नगरपालिका–४ स्थित डकाहा चकमके सडकखण्डको टोड्केमा ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु र १३ घाइते भएका छन् । मृत्यु हुनेमा दुधौली नगरपालिका–१ गिचियानीका ७० वर्षीय ब्रमहलाल...

सुदूरपश्चिममा दुई पटक भूकम्पको महसुस

सुर्खेत२५माघ०७६/ सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा आज बिहान दुईपटक भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्प मापन केन्द्र सुर्खेतले आज बिहान ५ बजेर १५ मिनेटमा बझाङ केन्द्रबिन्दु बनाएर ३.७ र ६...

खाल्डे प्रहरी चौकीमा अाक्रमण,दुई प्रहरी घाइते

मेलम्ची,२५ माघ/अज्ञात समूहले खाल्डे प्रहरी चौकीमा गए राति आक्रमण प्रयास  गरेका छन् । मेलम्ची नगरपालिका र पाँचपोखरी थाङ्पाल गाउँपालिकाको सीमानामा अवस्थित सो चौकीमा मोटरसाइकलमा आएका १०÷१२ समूहले आक्रमण गर्दा दुई...

काँग्रेसले प्रतिनिधिसभा अवरुद्ध गर्ने

काठमाडौँ, २४ माघ/प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले पार्टी उपसभापति विजयकुमार गच्छदारविरुद्ध राजनीतिक पूर्वाग्रहबाट प्रेरित भई मुद्दा दायर गरिएको भन्दै आज पनि प्रतिनिधिसभाको बैठक अवरोध गर्ने जनाएको छ । काँग्रेस संसदीय...

वाग्मती प्रदेशले बस खरिद गर्न साझा यातायातलाई पैसा नदिने

काठमाडौँ, २३ माघ/वाग्मती प्रदेश सरकारले छुट्टै स्वायत्त निकाय स्थापना गरी ‘विद्युतीय बस’ सञ्चालन गर्ने भएको छ । प्रदेश सरकारले साझा यातायातलाई बस खरिद गर्न रकम उपलब्ध नगराउने र आफैँ बस...

झापामा अवधै रुपमा क्रसर उद्योग सञ्चालन

भद्रपुर, २३ माघ/झापाका अधिकांश क्रसर उद्योग अवधै रुपमा सञ्चालन भइरहेको जिल्ला अनुगमन समितिले ठहर गरेको छ । त्यस्ता उद्योगलाई तत्काल बन्द गराउने पहल शुरुआत समेत गरिएको छ । झापा जिल्ला...

भीमदत्तनगरदेखि हरिद्वारसम्म बससेवा

कञ्चनपुर,२३माघ/कञ्चनपुरको भीमदत्तनगरदेखि भारतको हरिद्वार र देहरादुनसम्म बससेवा सञ्चालनमा ल्याइएको छ । पवनदूत बस व्यवसायी कम्पनी प्रालिले सीधा स्थानमा नेपाल भारतमैत्री बससेवा सञ्चालन ल्याएको जनाएको छ । प्रतिनिधिसभाका सांसद नरबहादुर धामीले...

सुदुरपश्चिमका सांसदहरुको एउटै मञ्चबाट सरकारलाई प्रश्न– २८ वर्षयता पश्चिम सेती आयोजना किन अलपत्र ?

काठमाण्डौँ, २२ माघ । बहुप्रतिक्षित ७५० मेगावाट क्षमताको पश्चिम सेती जलविद्युत आयोजना निर्माणमा अलमल भएको भन्दै सुदुरपश्चिमका सांसदहरुले एकढिक्का भई तत्काल काम अगाडि बढाउन दबाब दिनुपर्नेमा जोड दिएका छन् ।...

खरिपाटीमा क्वारेन्टाइन राख्न लागिएकोमा विरोध

भक्तपुर, २२ माघ/सरकारले चीनको वुहानबाट फर्काउन लागेका नेपालीलाई भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणमा राख्ने तयारी गरेको भन्दै स्थानीयवासीले प्राधिकरण कार्यालयको गेटमा बसेर विरोध गरेका छन् । स्थानीय बासिन्दा, नेकपा, नेपाली...