धावनमार्गमा चिप्लिएर नेपाल एयरलाइन्स को वाई १२ जहाज दुर्घटना- सबै यात्रु सकुशल
काठमाण्डाै१४चैत्र०७६/ रााष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाई १२ जहाज नेपालगञ्ज विमानस्थलको धावनमार्गमा चिप्लिएर दुर्घटना हुँदा त्यसमा सवार सबैजनालाई सकुशल तत्काल उद्धार गरिएको छ । काठमाडौँबाट कोरोना...