पशुपतिमा बेखर्चीलाई निःशुल्क शवदाह सेवा
काठमाण्डाै१७चैत्र१७/ कोरोना भाइरसको सङ्क्रमणबाट बच्न सरकारले गरेको लकडाउनका क्रममा निधन भई बेखर्ची हुनेलाई पशुपति क्षेत्र विकास कोषले निःशुल्क शवदाह सेवा शुरु गरेको छ । पशुपति क्षेत्रका विद्युतीय शवदाह गृह, भष्मेश्वरघाट,...