आन्दोलन रोक्न शीर्ष नेताहरुको संयुक्त अपिल

प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी ओली, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का विजय गच्छदारले मंगलबार संयुक्त वक्तव्य जारी गर्दै यस्तो अपिल गरेका हुन् । विभिन्न...

सुर्खेतमा नागरिकहरुले गरेको आन्दोलनमाथि सरकारकाे व्यापक दमन

२६ साउन, सुर्खेत । अखण्ड मध्यपश्चिमको माग गर्दै सुर्खेतमा गरिएको प्रदर्शनमा प्रहरीको गोली गाेलीप्रहार गाेली लागेर तीन जनाको मृत्यु भएको छ भने प्रहरी र प्रदर्शनकारी गरी दुबैतर्फ दर्जनै  घाइते भएका...

पुुर्व मन्त्री तथा राजनीतिज्ञ राजेश्वर देवकोटाको ८६ बर्षको उमेरमा निधन

तीनपटक राष्ट्रिय पञ्चायतको अध्यक्ष र दुईपटक मन्त्री बनेका वरिष्ठ राजनीतिज्ञ राजेश्वर देवकोटाको ८६ बर्षको उमेरमा निधन भएको छ । बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचार गर्दा गर्दै सोमबार विहान देवकोटाको निधन भएको...

केही विवादलाई थाँति राख्दै सहमतिमा हस्ताक्षार , परिमार्जनकोलागी केही चरणहरु बाँकी

काठमाडाैं- प्रदेश सीमांकनका लागि चार दलका शीर्ष नेताबीच मध्यरात सहमति पत्रमा हस्ताक्षर भएको छ। सिंहदरबारमा जारी दिनभरको बैठकपछि सुल्झन नसकेका केही विवादलाई थाँति राख्दै सहमतिमा हस्ताक्षार भएको हो। दलहरुबीच सहमतिमा...

अवैध सन्तान उत्पादन धन्दामा ‘ग्रान्डी अस्पताल’

कमल खम्बू -काठमाडौं– मुलुककै अत्यन्त महँगो अस्पताल ग्रान्डी इन्टरनेसनल अस्पतालले नयाँ सन्तान उत्पादन गरेर विदेशीलाई बेच्ने धन्दामा लागेको पाइएको छ ।मोटो रकमको चलखेलमा काठमाडौं धापासीमा अवस्थित अस्पतालले विदेशीका धनाढ्य पुरुषको...

बौद्ध सीमल्टारमा गार्इकाे बध, राप्रपा नेपाल तथा हिन्दू राष्ट् रक्षा परिषदकाे कडा अापत्ती ।

काठमाण्डाै २३, काठमाण्डौं महानगरपालिका वडा नं ६ मा गाईको बध भएको छ । नेपाललाई हिन्दुराष्ट् घोषणा गरीनु पर्छ भन्दै हिन्दु राष्ट्को पक्षमा जोडदारका साथ आवाज उठीरहेकै बेला आज अचानक काठमाण्डौं...

कामु प्रधानसेनापतिमा राजेन्द्र क्षेत्री सिफारिस

काठमाडौँ, २२ साउन ।सरकारले नेपाली सेनाका बलाधिकृत रथी राजेन्द्र क्षेत्रीलाई कायम मुकायम प्रधानसेनापतिमा सिफारिस गर्ने निर्णय गरेको छ ।मन्त्रिपरिषद्को आज बिहान सिंहदरबारमा बसेको बैठकले यही साउन २६ गतेदेखि श्री क्षेत्रीलाई...

मुद्दामा अडीकछाै, आत्मसमर्पण गर्दैनौ : प्रचण्ड

एनेकपा माओवादीले काँग्रेस र एमालेसँग सहमति गर्ने सबै अधिकार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ । स्थायी समिति सहित शुक्रवार बसेको पार्टी हाईकमाण्ड बैठकमा अध्यक्ष प्रचण्डले सहमति गर्ने अधिकार मागे...

अपाङ्गता भएका समुदायको मागप्रति सकारात्मक छौँ – शीर्ष नेता

काठमाडौँ, २१ साउन । अपाङ्गता भएका समुदायलाई नयाँ संविधानमा कसरी समेट्ने भन्ने विषयमा प्रमुख चार राजनीतिक दलका शीर्ष नेताहरूबीच छलफल भएको छ ।संविधानको प्रारम्भिक मस्यौदालाई अन्तिम रूप दिन दलहरूबीच छलफल...

साउनभित्र संविधान जारी गर्नुको विकल्प छैन – प्रधानमन्त्री

काठमाडौँ, १९ साउन । प्रधानमन्त्री सुशील कोइरालाले दलहरू छलफलमा जुटिरहेकाले यही साउनभित्रै संविधान जारी गर्नुको विकल्प नभएको बताउनुभएको छ ।संविधानसभाको संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिअन्तर्गतको विशेष समितिको बैठकबाट बाहिरिने क्रममा...