लक्ष्मण थारु समातीए

२३ भदौ, काठमाडौं । प्रहरीले मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य लक्ष्मण थारुलाई नियन्त्रणमा लिएको छ । कैलालीको टीकापुर घटनाबारे सोधपुछ गर्न भन्दै प्रहरीले बुधबार थारु नेता चौधरीलाई भैरहवाबाट पक्राउ...

विद्यार्थीलाइ लालबाबु पण्डितकाे ‘मोबाइल नम्बर’

काठमाडौँ, २२ भदौ । सामान्य प्रशानमन्त्री लालबाबु पण्डितले देश निर्माणका लागि नयाँ ‘एजेन्डा’ भए आफूसमक्ष ल्याउन विद्यार्थीलाई आग्रह गर्नुभएको छ ।‘मोर्डन कन्या कलेज’को वार्षिकोत्सवको अवसरमा आज आयोजित ‘असल पुस्ता निर्माण...

डा. गोविन्द केसीले भने– सरकार बेइमान र नालायक भयो पुनः शुक्रबार देखि अनसन बस्छु

काठमाडौं, २२ भदौ । सरकारसँग ११ बुंदे सहमति गरि केही दीन अगाडी मात्र  अनसन  तोडेका डा. गोविन्द केसीले सरकार सहमतिप्रति इमानदार नभएपछि पुनः शुक्रबार देखि अनसन बस्ने चेतावनी दिएका छन्...

नारायणी नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता

प्रकाश बस्याल २२ भदाै,नवलपरासी /नवलपरासीको कोल्हुवा ९ ब्रमस्थान स्थीत नारायणी नदीमा एकजना बेपत्ता भएकाछन्।ईलाका प्रहरी कार्यलय नवलपुरका प्रहरी निरीक्षक हरी बरुवालका अनुसार कुमारवर्ती७ गोछडा निवासी २१ बर्षका प्रेमलाल महत्व आईतबार बेलुवा...

एमाले नेता पाण्डेको सुझाव : डा.केसीले फेरि अनशनको तयारी गरे हुन्छ

काठमाडौं – एमाले नेता राजेन्द्र पाण्डेले डा.गोविन्द केसीलाई अर्को अनशनको तयारी गर्न सुझाव दिएका छन् । त्रिवि शिक्षण अस्पतालका डा.केसीले सरकारसँग ११ बुँदे सहमति गरेर १४ दिन लामो अनसन तोडेको...

बाल बालीकाकाे हातबाट जुस पिउँदै प्रा डा गोविन्द केसीले अनशन तोडनु भयाे

काठमाण्डाै २० भाद्र, प्रा डा गोविन्द केसीले चिकित्सा सेवा र शिक्षालाई सर्वसाधारणमा सर्वसुलभ पहुँच पुर्याउने उद्देश्यबाट थालनी गर्नुभएको आमरण अनसन अन्ततः आज १४ दिनपछि तोड्नुभएको छ ।डा केसी त्रिभुवन विश्वविद्यालयका...

दश सुरक्षाकर्मीसहित उनान्तीसको ज्यान गयो -गृहमन्त्री

काठमाडौँ, २० भदौ / सीमाङ्कनप्रति विरोध जनाउँदै देशका विभिन्न भागमा यसबीचमा भएका हिंसात्मक घटनामा १० सुरक्षाकर्मीसहित २९ जनाको मृत्यु भएको सरकारले जनाएको छ ।व्यवस्थापिका–संसद्को आजको बैठकमा मुलुकको शान्ति सुरक्षा र...

नवलपरासीको  धनेवा बाट साढे ४ लाख रुपैया बराबरको अवैद्य कुखराका चल्ल बरामद गरी नष्ट

प्रकाश बस्याल २० भदाै,नवलपरासी /नवलपरासीको जहदा ६ धनेवा बाट शशस्त्र प्रहरीले करीब  साढे ४ लाख रुपैया बराबरको भारतबाट नेपाल भित्राउदै गरेको  अवैद्य कुखराका चल्ल बरामद गरेको छ । भारतबाट अवैद्य रुपमा...

आज कृष्ण जन्माष्टमी पर्व मनाईंदै

काठमाडौ, १९ भदौ । आज भाद्र कृष्णाष्टमी, भगवान कृष्णको जन्म भएको सम्झनामा कृष्ण जन्माष्टमी पर्व मनाईंदै छ ।ज्ञानयोग, भक्तियोग र कर्मयोगका प्रणेता कृष्णको पूजाआज गरी यो पर्व मनाउने गरिन्छ ।...

विश्वकै होचा चन्द्रबहादुर डाँगीको निधन

काठमाडौं : १८भाद्र- विश्वकै होचो मानिसका रुपमा गिनिज बुक वर्ल्ड रेकर्डमा नाम लेखाएका नेपाली नागरिक चन्द्रबहादुर डाँगीको निधन भएको छ ।कार्यक्रमका क्रममा अमेरिकामा रहेका डाँगी अचानक अस्वस्थ भएपछि उपचारका लागि...