सरकारले देशभरमा २६ ओटा नगरपालिका थप तालीका सहीत हेराै

काठमाडौं, असोज १ /सरकारले देशभरका विभिन्न शहरउन्मुख नगरहरुलाई मिलाएर २६ ओटा नगरपालिका थप गर्ने निर्णय गरेको छ। स्थानीय विकास मन्त्रालयले २८ वटा नगरपालिका सिफारिस गरेकोमा मन्त्रिपरिषद्ले एक उपमहानगरपालिका सहित २६...

३ र ४गते सार्वजनिक विदा दिने निर्णय

काठमाडौं, असोज १ – सरकारले संविधान जारी हुने खुशीयालीमा आइतबार र सोमबार सार्वजनिक विदा दिने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले दुई दिन विदा दिने निर्णय गरेको हो...

मुस्लिम बालकको घडी, जसले अमेरिका हल्लायो

काठमाडौं, १ असोज । अमेरिकी राज्य टेक्ससमा डिजिटल घडी बनाएको आरोपमा एक मुसलमान छात्रलार्इ उनको स्कुल प्रशासनले प्रहरी बोलार्इ हतकडी लगाएर हिरासतमा बस्न बाध्य बनाएको छ ।उनको स्कुलमा शिक्षकले ती...

गच्छदारसँग अबेरसम्म वार्ता निश्कर्षविहीन, अाज पनि वार्ता हुने

आश्विन १,काठमाण्डाै- प्रमुख तीन दल र मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) बीच नयाँ संविधानका बारेमा प्रधानमन्त्री निवास, बालुवाटारमा राति अबेरसम्म भएको छलफल बिनासहमति टुङ्गिएको छ ।बैठकपछि एमालेका उपाध्यक्ष भीमबहादुर रावलले...

१८ म्यानपावर खुलाउन डेढ करोड घुस

कमल श्रेष्ठ,१ असाेज  काठमाडौं/ गत असारको पहिलो साता अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्दा कारबाहीमा परेका १८ वटा म्यानपावर कम्पनीहरूको पूर्वस्वीकृति खुलाउन वैदेशिक रोजगार विभागसम्बद्ध अधिकारीहरूले घुस मागेको खुलासा भएको...

संविधानको स्वागतमा ने.वि .संघले गर्याे मोटरसाइकल र्‍याली

आश्विन १, २०७२/ संविधान पारित भएको खुशीयालीमा नेपाल विद्यार्थी संघले शुक्रबार बिहान काठमाडौंमा मोटरसाइकल र्‍याली निकालेको छ । भृकुटीमण्डपबाट सुरु भएको साे माेटर साइकलल र्‍याली रत्नपर्क, त्रिपुरेश्वर, थापाथली हुँदै बानेश्वर...

माग अनुमोदन नभए गोविन्द केसी पुनः आमरण अनसन बस्ने

असोज १, काठमाडौँ । प्रा.डा.गोविन्द केसीले ११ बुदे सहमति मन्त्री परिषदवाट शुक्रवारसम्म अनुमोदन नभए पुनः आमरण अनसन बस्ने चेतावनी दिएका छन । उनले माथेमा प्रतिवेदन र ११ वुदे सहमतिमा कुनै...

स्थानिय निकायमा तालाबन्दी गर्ने कार्यक्रम लम्बियो,असोज ३ गते कालो दिनको रुपमा मनाउने

 प्रकाश बस्याल,नवलपरासी, ३१ भदौ /थारु कल्याणकारी सभा नवलपरासीले भदाै २९ गते देखी ३१ गतेसम्म स्थानिय निकायका कार्यालयहरुमा अनिश्चित कालका लागी तालाबन्दी गर्ने कार्यक्रम आज बाट फेरी लम्वाएको छ। थारु कल्याणकारी...

आइतबार संविधान जारी हुदै आइतबार ,सोमबार सार्वजनिक बिदा दिने तयारी

काठमाडौ‌, भदौ ३१ -आउँदो आइतबार संविधान जारी हुने ऐतिहासिक दिनलाई राष्ट्रिय उत्सवको रुपमा मनाइने भएको छ । आइतबार बेलुकी ५ बजे बस्ने संविधानसभा बैठकमा राष्ट्रपति डाक्टर रामवरण यादवले हस्ताक्षर गरेर संविधान...

चिलीमा शक्तिशाली भूकम्प

भदौ ३१ -चिलीमा शक्तिशाली भूकम्प गएको छ । चिलीको राजधानी सेनटियागोदेखि झण्डै २४६ किलोमिटर दूरीमा रहेको उत्तर पश्चिमको तटीय क्षेत्रमा विहान ८ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको हो ।भूकम्पका...