प्रधानमन्त्रीकाे नेतृत्वमा इन्धन आपूर्ति सहज बनाउन उच्चस्तरीय वार्ता टोली

असोज २८, काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीको संयोजकत्वमा इन्धन आपूर्ति सहज बनाउन उच्चस्तरीय वार्ता टोली बनाउने निर्णय भएको छ ।आज बसेको मन्त्रिपरिषदको बैठकले असन्तुष्ट रहेका मधेसवादी दलहरुलाई बार्तामा आउन...

दसैंअघि ग्यास नपाइने

काठमाडौं, २८ असाेज/  दसैंले छोपिसक्यो प्राय उपभोक्ताको भान्सामा खाना पकाउने एलपी ग्यास छैन । अधिकांशका सिलिन्डर रित्ता छन्, भरुँ त बजारमा पनि पाइँदैन ।बजारमा पेट्रोल मात्र होइन, ग्यासका पनि चरम...

धनगढी र टीकापुरमा निषेधित क्षेत्र हटाइयो

धनगढी, २८ असोज / जिल्ला प्रशासन कार्यालय कैलालीले धनगढी उपमहानगरपालिका र टीकापुर नगरपालिकाकासहित आसपासका क्षेत्रमा घोषणा गरेको निषेधित क्षेत्र हटाएको छ ।जिल्ला सुरक्षा समितिको बैठकपछि बुधबार साँझ जिल्ला प्रशासन कार्यालयद्वारा...

प्रचण्डको नेतृत्वमा उच्चस्तरिय राजनीतिक संयन्त्र गठन

काठमाडौं, २८ असोज /एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा उच्चस्तरिय राजनीतिक सयन्त्र निर्माण गरिएको छ । सत्तारुढ दलहरुमात्र सहभागि भएको सयन्त्रमा अन्य ९ दलका प्रतिनिधिहरु पनि सहभागि भएका...

तिन दलको एकता भाढ्नकालागी प्रधानमन्त्री चयनमा सहभागि भएको ः नेता त्रिपाठी

प्रकाश बस्याल,२७ ,असोज नवलपरासी /तिन ठुला दलको एकता भाड्ँनलाई प्रधानमन्त्रीको चुनावमा सहभागि भएको तराई मधेस लोकतान्त्रिक पार्टीका वरिष्ठ उपाध्यक्ष हृदयश त्रिपाठीले दावि गर्नुभएको छ । साथै तिन दल मिलेर तराईमा...

गृहमन्त्रीका आकांक्षी बढेपछि लाजिम्पाटमा चर्का चर्कि

काठमाडौं, असोज २७ । नयाँ सरकारमा पार्टीकोतर्फबाट नेतृत्व गर्दै गृह तथा उपप्रधानमन्त्रीमा कसलाई पठाउने भन्ने विषयमा एमाओवादीभित्र विवाद चर्किएको छ । आकांक्षी धेरै भएपछि बुधबार बसेको एमाओवादी स्थायी समिति बैठक...

परराष्ट्रमन्त्रीले भारतीय राजदूतलाई भने, ‘सीमाको अवरोध हटाउन सहयोग गर्नुस्’

काठमाडौं, २७ असोज । सरकारले भारतसँगको सीमा क्षेत्रमा पछिल्लो समयमा उत्पन्न अवरोध तत्काल हटाउन आवश्यक सहयोगका लागि भारतसँग पुनः आग्रह गरेको छ ।उपप्रधानमन्त्री एवम् परराष्ट्र मन्त्री कमल थापाले आज नेपालका...

विराटनगर नाकाबाट इन्धन भीत्रदै

विराटनगर, असोज २७ । नाकाबन्दी खुकुलो भएपछि भारतबाट नेपाल आएको पेट्रोलियम पदार्थ र ग्यास राजधानीमा पनि जान थालेको छ ।राजधानीमा पेट्रोलियम र ग्यासको चरम अभाव भएपछि गृह मन्त्रालयको पहलमा पेट्रोल,...

आयल निगमले भन्याे दसैंअघि निजी सवारी साधनलाई पेट्रोलियम पदार्थ दिन सक्दैनाै

काठमाडौं२७,असाेज । नेपाल आयल निगमले निजी सवारी साधनलाई दसैंअघि पेट्रोलियम पदार्थ दिन नसक्ने बताएको छ ।निगमले दसैंका लागि भनेर उपत्यकामा हिजो मंगलबार मोटरसाइकललाइ ५ लिटर, निजी सवारी साधन कार तथा...

सभामुख र उपसभामुखले राजीनामा दिए

असोज २७, काठमाडौं । सभामुख सुवास नेम्वाङ र उपसभामुख वनसरी घर्तीले पदबाट आजै राजीनामा दिएका छन् ।राजीनामा दिएपछि आजैदेखि नयाँ सभामुख चयनका लागि प्रक्रिया प्रारम्भ हुनेछ । बुधबार सिंहदरवारमा सभामुख...