नाकाबन्दी खुलाउन भारतका यस्ता शर्त !

असोज ३०, काठमाडौं । छिमेकी भारतले गत वर्ष साउनमा दुई मुलुकका परराष्ट्रमन्त्रीबीच भएका सहमतिको कार्यविवरण र कार्यसमीक्षा बोकेर आउन उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापालाई आग्रह गरेको छ । परराष्ट्र मन्त्रालय...

एमाओवादीकाे निर्णयमा फेरबदल, रायमाझी नेतृत्वमा सरकारमा जाने

असोज, असोज २९ / एकीकृत माओवादीले सचिव टोपबहादुर रायमाझीको नेतृत्वमा सरकारमा सहभागी हुने निर्णय गरेको छ । हिजो मात्रै एमाओवादी स्थायी समितिले पार्टी महासचिव कृष्ण बहादुर महराको नेतृत्वमा सरकारमा जाने...

सभामुखमा ओनसरी निर्विरोध निर्वाचितहुदै बनिन् पहिलो महिला सभामुख

काठमाडौं, २९ असोज / एमाओवादी सभासद् ओनसरी घर्ति सभामुखमा निर्विरोध निर्वाचित भएकी छिन् । नेमकिपाको तर्फबाट उम्मेद्वारी दिएकी अनुराधा थापा मगरले उम्मेद्वारी फिर्ता लिएपछि ओनसरी सर्वसम्मतिले नेपालकै पहिलो महिला सभामुख...

सभामुख पदका लागि ओनसरी घर्तीकाे उम्मेदवारी दर्ता

काठमाडौँ, २९ असोज / एकीकृत नेकपा (माओवादीका) सांसद ओनसरी घर्तीले सभामुख पदका लागि उम्मेदवारी दर्ता गराउनुभएको छ ।व्यवस्थापिका–संसद् भवन नयाँ बानेश्वरमा आज दिउँसो १ः४५ बजे उहाँले सभामुखको उम्मेदवारी दर्ता गराउनु...

कांग्रेसले सभामुख र उपसभामुखमा उम्मेदवारी नदिने

काठमाडौं, असोज २९ - नेपाली कांग्रेसले सभामुख र उपसभामुखमा आफ्नाे पार्टीबाट उमेद्वारी नदिने निर्णय गरेको छ ।शुक्रबार बिहान सभापति सुशील कोइरालाको निवास महाराजगञ्जमा बसेको पदाधिकारी बैठकले सभामुख र उपसभामुखमा पार्टीबाट...

कांग्रेसले राष्ट्रपतिमा महन्थ ठाकुरलाई अघि बढाउने संकेत

असोज २९,काठमाडौं /कांग्रेसले राष्ट्रपतिमा तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा)का अध्यक्ष महन्थ ठाकुरलाई अघि बढाउने संकेत गरेको छ ।कांग्रेस र आन्दोलनरत मधेशी मोर्चाका नेताहरुबीच भएको अनौपचारिक वार्तामा राष्ट्रपतिमा ठाकुरलाई सहयोग गर्नेबारे...

मौका दिए फेरि सेवा गर्न इच्छुक -राष्ट्रपति डा. रामवरण यादव

असोज २८, काठमाडौँ । राष्ट्रपति डा. रामवरण यादवले भारतीय पत्रिका द हिन्दुलाई अन्तर्वार्ता दिँदै राष्ट्रपति मधेसी चुनिनु पर्ने र दलहरुले मौका दिए फेरि सेवा गर्न इच्छुक भएको बताएका छन् ।हिजोको...

एमाओवादी महराको नेतृत्वमा सरकारमा जाने निर्णय-सभामुखमा ओनसरी उम्मेदवार

असोज २८, काठमाण्डौ / एकीकृत नेकपा माओवादीको विहीबार बसेको स्थायी समिति बैठकले महासचिव कृष्ण बहादुर महराको नेतृत्वमा सरकारमा जाने निर्णय गरेको छ ।विहीबार विहान बसेको स्थायी समिति बैठकले महासचिव महरालाई...

अाेलीकाे नेतृत्यमा एमालेबाट को को हुँदैछन् मन्त्री ?

असोज २८, काठमाडौँ । एमालेको स्थायी समिति बैठकमा मन्त्री मण्डल बिस्तारका लागि विभिन्न मन्त्री पदमा आफ्ना पार्टीका नेताहरु सिफारिस गरेकोछ ।बैठकले एमाले नेतृ विद्या भण्डारीलाई राष्ट्रपतिमा सिफारिस गरेको छ भने...

नेपाल–चीनबीच रसुवागढी नाका आजदेखि खुला

धुन्चे (रसुवा), २८ असोज । भूकम्पपछि बन्द भएको नेपाल–चीनबीचको उत्तरी रसुवागढी नाका आजदेखि सञ्चालनमा आएको छ ।केरुङतर्फ सडक मर्मत सम्पन्न गरी औपचारिक रुपमा चिनियाँ सरकारका तर्फबाट डेपुटी डाइरेक्टर जनरल माक्विन्सेङ्गले...