कात्तिक ११ गते राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन हुने

 कात्तिक ७, काठमाडौं/व्यवस्थापिका संसदको बैठकले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको मिति र समय तय गरेको छ । शनिबार बसेको संसदको बैठकमा सभामुख ओनसरी घर्तिमगरले निर्वाचनको मिति घोषणा गरेकी हुन् ।संविधानको धारा...

प्रहरी-प्रदर्शनकारी झडप, ३० राउण्ड हवाई फायर

जनकपुरधाम, ७ कात्तिक । धनुषाको ढल्केवरमा प्रहरी र आन्दोलनकारीबीच गएराति झडप भएको छ ।झडपका क्रममा प्रहरीले गरेको लाठी र गोली प्रहारबाट करिब ११ जना आन्दोलनकारी घाइते भएका छन् । राति...

राष्ट्रपति र उपराष्ट्रपतिमा उम्मेदवारी दिने – काँग्रेस

 कार्तिक ७ शनिबार /काठमाडौँ नेपाली काँग्रेसको पदाधिकारी बैठकले राष्ट्रपति र उपराष्ट्रपतिमा उम्मेदवारी दिने प्रस्ताव केन्द्रीय कार्यसमिति बैठकमा प्रस्तुत गर्ने निर्णय गरेको छ ।पार्टी सभापति सुशील कोइरालाको निवासमा आज बिहान बसेको...

चीनले हजार मेट्रिक टन इन्धन नेपाल पठाउँदै

ज्ञानेन्द्र खड्का ,२०७२ कार्तिक ७ शनिबार/ इन्धन अायतकाे सम्झाैता गर्न सरकारी टोली आइतबार बेइजिङ जानेकाठमाडौं : भारतीय नाकाबन्दीपछि इन्धनको संकट टार्न विकल्प खोजिरहेको सरकारलाई चीन सरकारले एक हजार मेट्रिक टन इन्धन...

सत्तारुढ गठबन्धनको तर्फबाट विद्या भण्डारीकाे राष्ट्रपतिमा उम्मेदवारी

काठमाण्डाै,६कार्तिक /सत्तारुढ दलहरुको तर्फबाट एमाले उपाध्यक्ष, तथा निबर्तमान रक्षा मन्त्री विद्या देवी भण्डारी राष्ट्रपतिको उम्मेदवार बन्ने भएकी लगभग पक्का भएकाेछ  । जननेता मदन भण्डारीको पत्नी समेत रहेकी भण्डारी नेपालको पहिलो...

अमेरिकाले पाकिस्तानलाई फाइटर दिने भनिएपछि मोदीको सुरक्षासम्बन्धी ‘किचन क्याबिनेट’मा खैलाबैला

नयाँदिल्ली, ६ कात्तिक । आफ्ना छिमेकी मुलुकहरूलाई दुःख दिएर सइताइ रहेको ठूलो प्रजातान्त्रिक मुलुक भारतलाई अमेरिकाले साइजमा राख्न पाकिस्तानलाई लडाकु बिमानहरू दिने समाचारसँगै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षासम्बन्धी ‘किचन क्याबिनेट’मा...

तत्काल मन्त्रिमण्डलले पूर्णता नपाउने,एमालेमा अझै लफडा

काठमाडौं, ६ कात्तिक / प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रिमण्डलले तत्काल पूर्णता नपाउने भएको छ । प्रधानमन्त्रीमा सघाउने साना दलहरुको सङ्ख्या धेरै भएको तथा मन्त्रीमा आकांक्षी व्यक्तिहरु धेरै भएका कारण प्रधानमन्त्री...

आज विजया दशमी, मान्यजनबाट टीका, जमरा र आशिर्वाद ग्रहण गरिँदै

काठमाडौं, ५ कात्तिक । हिन्दू नेपालीहरुको महान चाड बडादसैँको मुख्य दिन आज ‘विजया दशमी’ मान्यजनबाट टीका, जमरा तथा आशिर्वाद ग्रहण गरेर मनाईंदैछ । असत्यमाथि सत्यको विजयको खुसियालीमा विजया दशमी मनाउने...

राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना, आर्थिक क्रान्तिका लागि जुट्नुपर्नेमा जोड

काठमाडौं, ५ कात्तिक / राष्ट्रपति डा. रामवरण यादवले नयाँ संविधान निर्माणसँगै मुलुकमा आर्थिक एवम् सामाजिक विकासतर्फ केन्द्रित गर्ने बाटो खुलेको बताएका छ ।बडादसैँ २०७२ का अवसरमा राष्ट्रपति डा. यादवले बिहीबार...

सशस्त्र प्रहरीको पेट्रोल पम्पमा ढुङ्गामुढा, ३ राउन्ड हवाई फायर

कात्तिक ५, धनगढी । सशस्त्र प्रहरी बलको अत्तरिया नगरपालिकास्थित पेट्रोल पम्पमा गएराति ढुङ्गामुढा भएको छ ।पेट्रोलियम पदार्थ नदिएको भन्दै सर्वसाधारणले पम्पमा ढुंगामुढा गर्न थालेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाइ फायर...