कहिले आईपुग्छ चीनले दिने अनुदानको पेट्रोल ?

काठमाडौं, १२ कात्तिक । चीनले अनुदानस्वरुप उपलब्ध गराउन लागेको पेट्रोल शनिबार साँझसम्म नेपाल–चीनको केरुङ नाकामा आइपुग्ने भएको छ ।चीनले नेपाललाई अनुदानमा उपलब्ध गराउन लागेको एक हजार टन (१३ लाख लिटर)...

नवलपरासीमा बस पल्टदा १५ घाईते

प्रकाश बस्याल,नवलपरासी, १२ कात्र्तिक/ नवलपरासीको देवचुली नगरपालिका २ केउरेनी मा आज विहान यात्रुबहाक बस दुर्घटना हुदा १५ जना घाईते भएका छन ।ईलाका प्रहरी कार्यालय नवलपुरले दिएको जानकारी अनुसार सुर्खेतबाट काठमाण्डौंका...

आज रामवरण यादव सितल निवासबाट सम्मानका साथ बागडोल सर्ने

काठमाडौं, १२ कार्तिक । दुई बर्षका लागिगणतान्त्रिक नेपालको प्रथम राष्ट्रपतिका लागि निर्वाचित डा. रामवरण यादव ७ वर्ष ३ महिनापछि आज विदा हुँदैछन् । आफ्नो कार्यकाल भन्दा झण्डै चार बर्ष बढि...

पेट्रोल लिन नेपाली ट्यांकर पठाउ: चीन

कात्तिक १२, काठमाडौँ । चीनले केरुङमा पेट्रोल लिन नेपाली ट्यांकर पठाउन आग्रह गरेको छ । चीनको आग्रहअनुसार तेल लिन नेपाली १२ वटा ट्यांकर शुक्रबार केरुङतर्फ जाँदै छन् । चीनले १३...

शुक्रबारबाट सात सयमा आधा सिलिन्डर ग्यास पाइने

कात्तिक १२, काठमाडौँ । उद्योगीले शुक्रबारबाट आधा ७.१ किलोग्राम ग्यास भरिएका सिलिन्डर बजारमा उपलब्ध गराउने भएका छन् ।तराईका उद्योगले ल्याएका ४० भन्दा बढी बुलेटमध्ये करिब २५ बुलेट काठमाडौंमा ल्याई यहाँका...

नेपाल र चीनबिच इन्धन व्यापार सम्झौता

कात्तिक ११, काठमाडौं । भारतको अघोषित नाकाबन्दीको प्रभावले आक्रान्त नेपालका लागि चीनबाट व्यापारिक रुपमा इन्धन ल्याउने प्रक्रिया अगाडि बढाउन बेइजिङमा सम्झौता भएको छ । नेपाल आयल निगम र चीन सरकारको...

विद्या भण्डारी नेपालकाे प्रथम महिला राष्ट्रपतिमा नीर्वाचित

११ कात्तिक, काठमाडौं । नयाँ राष्ट्रपतिमा विद्या भण्डारी निर्वाचित भएकी छन् । यससँगै उनी गणतन्त्र नेपालको पहिलो महिला राष्ट्रपति बनेकी छन् ।बुधबार भएको मतदानमा सत्तारुढ गठवन्धनकी उम्मेदवार विद्या बुहमतबाट राष्ट्रपतिमा...

४७ जना सभासद्ले निर्वाचन बहिस्कार, राष्ट्रपतिमा विद्याको जीत नीश्चीत

काठमाडौं, ११ कात्तिक / मुलुकको नयाँ राष्ट्रपति चयनको लागि भएको निर्वाचनमा कुल ५४९ मत खसेको छ । व्यवस्थापिका संसदमा भएको ल्होसे हलमा निर्वाचन सम्पन्न भएको छ ।केहीबेरमा मतगणना हुने जनाइएको...

राष्ट्रपतिमा तीन जनाको उम्मेदवारी, सबैले भने– म नै जित्छु

१० कात्तिक, काठमाडौँ।सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपति पदका लागि बुधबार हुने निर्वाचनमा तीन जनाले उमेदवारी दिएका छन् ।मुलुकको राष्ट्राध्यक्ष एवम् संविधानको संरक्षकका रुपमा रहेको उक्त पदमा सत्तारुढ दल नेकपा (एमाले)का...

राष्ट्रपति रामवरण यादवले राजीनामा नदिने

काठमाडौं १० कात्तीक । बर्तामान राष्ट्रपति डा.रामबण यादबले पदबाट राजीनामा नदिने भएका छन् । नयाँ राष्ट्रपति चयन प्रक्रिया सुरु भैसके पनि बहालवाला राष्ट्रपति डा. यादवले राजीनामा नदिने तर नयाँ राष्ट्रपति...