ईन्धन नदिएपछि विश्वभरबाट दबावमा परेको भारतकाे अर्काे रणनीती

१४ कार्तिक, विराटनगर । नाकाबन्दी गरेर ईन्धन नदिएपछि विश्वभरबाट दबावमा परेको भारतले नेपाली पक्षनै ईन्धन लिन नआओस् वा आउने बातावरण विगार्न नेपाली ईन्धन ट्याङकर चालक र सहचालमाथि कुटपीट गर्नथालेकाे ट्याङ्कर चालकहरू...

गोल्छासँग पैसा लिने एमाले नेताहरुमाथि अख्तियार छानबिनमा

१४ कार्तिक, काठमाडौं ।विभिन्न नेता तथा व्यक्तिलाई करोडौं रुपैयाँ दिएको अभिब्यक्ति दिने एमाले सांसद राज्इलक्ष्मी गोल्छामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्ने भएको छ ।अख्तियारले करोडौं रुपैयाँ दिने गोल्छाको सम्पत्तिको...

शनिबार कुन ग्यास कति बाँडिदैछ ? (सुचिसहित)

कात्तिक १४, काठमाडौं । उपत्यकामा शनिबारका लागि ८० हजार सिलिन्डरमा आधा परिमाण (७.१ किलो) भर्न पुग्ने ग्यास आएको छ । यो सामान्य अवस्थाको दैनिक खपतको तुलनामा दोब्बर परिमाण हो ।...

उपत्यकामा रगतको अभाव

काठमाडौं, कात्तिक १४ – काठमाडौं उपत्यकामा रगतको अभाव भएको छ । उपत्यकामा दैनिक तीन सयदेखि चार सय पिन्ट रगत आवश्यकता भएपनि अहिले दैनिक एक ५० देखि दुई सय पिन्टमात्र रगत...

उपत्यकामा ४० हजार सिलिन्डर ग्यास वितरण गरिँदै, कहाँबाट कसरी वितरण हुँदैछ ?

काठमाडौँ उपत्यकामा ४० हजार सिलिन्डर ग्यास वितरण गरिने भएको छ । लामो समयदेखि इन्धन सङ्कट समाधान गर्ने उद्देश्यले वाणिज्य विभागले अनुमति दिएका र ग्यास उद्योगको आधारिक बिक्री केन्द्रमार्फत ७।१ किलो...

लागियो चीनतिर …

कार्तीक १३ काठमाण्डाै/नेपालका लागि चीन सरकारले दिने अनुदान पेट्रोलियम पदार्थ लिन रसुवा भित्रिएका नेपाली ट्याङ्कर । नेपाल आयल निगममार्फत पठाएका सबै ट्याङ्कर शुक्रबार साँझसम्म रसुवागढी नाका पुग्ने र शनिबार तेल...

राष्ट्रपति विद्यामाथि पाँच आरोप, ‘महिलाविरोधीदेखि बलात्कारी जोगाउनेसम्म’

काठमाडौं, १२ कात्तिक । विद्या भण्डारी राष्ट्रपति निर्वाचित भएपछि उनलाई बधाई तथा शुभकामना दिनेको होडबाजी छ । शक्तिशाली मित्रराष्ट्रदेखि नेपालका सामान्य नागरिकसम्मले उनलाई बधाई दिइरहेका छन् । लैंगिकरुपमा पहिलो पटक...

अब राजमार्ग अवरोध गर्नेलाई मुद्दा

काठमाडौं, १३ कात्तिक । गृह मन्त्रालयले मधेस आन्दोलनका नाममा सार्वजनिक गाडी तोडफोड गर्ने र राजमार्ग अवरुद्ध गर्नेलाई मुद्दा चलाउने निर्णय गरेको छ।गृहमन्त्री शक्ति बस्नेतले बुधबार मन्त्री, सचिव र तीनवटै सुरक्षा...

परिवार दलका कंडेल सत्तारुढ दलबाटै बागी उम्मेद्वार

काठमाडौं, १३ कात्तिक/सत्ता गठबन्धनमै रहको नेपाल परिवार दलले उपराष्ट्रपतिमा बागी उम्मेद्वार उठाएको छ । परिवार दलका नेता दयाराम कँडेलले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।व्यवस्थापिका–संसद् सचिवालय, निर्वाचन अधिकृतको कार्यालय नयाँ...

अन्ततः पासाङ नै उपराष्ट्रपतिका उम्मेद्वार

काठमाडौं, १३ कात्तिक । सत्तारुढ दलबाट पूर्व जनसेना कमाण्डर नन्द किशोर पुन पासाङ नै उपराष्ट्रपतिको उम्मेद्वार बनेका छन् । व्यवस्थापिका संसदमा उनको उम्मेद्वारी दर्ताभएको छ । पासाङको प्रस्तावकमा एमाले वरिष्ठ...