नाकाबन्द गर्न अाएका भारतीय मारिएपछि भारतको विज्ञप्ति, घुमाउरो भाषामा यस्तो चेतावनी !

काठमाडौं, १६ कात्तिक । वीरगञ्जमा सोमबार निर्दोष भारतीय नागरिक मारिएको भन्दै भारतले आपत्ति जनाएको छ ।भारतीय विदेश मन्त्रालयनले सोमबार एक विज्ञप्ती जारी गर्दै वीरगञ्ज घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको...

मधेसी मोर्चाको आन्दोलनमा भारतीय नागरिक प्रयाेग भएको स्पस्ट

वीरगञ्ज, १६ कार्तिक । मधेसी मोर्चाको आन्दोलनमा सहभागि भइ नेपालका प्रहरी माथी ढुंङ्गा बर्साउने एक भारतीय नागरिकको बीरगन्ज नाकामा प्रहरीले चलाएकाे रवरकाे गोली लागी मृत्यु भएको छ । नेपाल सरकारविरुद्ध...

वीरगञ्जमा अनिश्चितकालीन कफ्र्यु आदेश जारी

वीरगञ्ज, १६ कात्तिक / संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र प्रहरीबिचको झडपले हिंसात्मक रुप लिएपछि वीरगञ्जमा स्थानीय प्रशासनले दिउँसो तीन बजेबाट अनिश्चितकालीन कफ्र्यु आदेश जारी गरेको छ ।आज बिहान सिमानाकामा धर्ना...

साेचे अनुसार सहयोग नपाएपछि बाबुराम आफ्नै पक्षका नेता कार्यकर्ता तीर

काठमाडौं १६ कार्तिक । नयाँ पार्टि खाेल्ने अभियानमा लागीरहेका पूर्व एमाओवादी नेता बाबुराम भट्टराईले आज आफ्नै निवास सानेपामा एमाओवादीमा रहेका आफु पक्षधर केन्द्रीय नेताहरुको गोप्य भेला हुदैछ ।एक्लै पार्टी परित्याग...

वीरगञ्ज नाकामा तनाव ग्रस्त नाका पुन माेर्चाकाे नियन्त्रणमा

कात्तिक १६, वीरगन्ज । वीरगन्जमा आज विहान सुरक्षाकर्मीले बल प्रयोग गरी खुलाएको वीरगञ्ज नाकाको बिरोध स्वरूप विभिन्न स्थानमा प्रहरी र आन्दोलनकारीबीच झडप हुँदा ८ सुरक्षाकर्मीसहित १८ जना घाइते भएका छन्...

निवर्तमान राष्ट्रपति र वर्तमान राष्ट्रपति सम्धी/सम्धिनीकाे नाता गास्दै ।

काठमाडौं १६ कार्तीक।गणतन्त्र नेपालको पहिलो राष्ट्रपति डा. रामवरण यादव र दोस्रो राष्ट्रपति विद्या भण्डारी चाँडै नै पारिवारिक सम्बन्धमा गाँसिदैछन् ।नेपालको राजनीतिक इतिहासमै यो एउटा अनौठो घटना हुँदैछ की दुई पार्टीका...

उपराष्ट्रपतिले,सपथमा ईश्वरको सट्टा सहिदको नाम सपथ लीए  

 काठमाडौं, १५ कात्तिक । नवनिर्वाचित उपराष्ट्रपति नन्दबहादुर पुनले पद तथा गोपनियताको सपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आईतबार विशेष समारोहकाबीच राष्ट्रपति विद्यादेवी भण्डारीले उपराष्ट्रपति नन्दबहादुर पुनलाई पद तथा...

चाहिएजति इन्धन लैजान चीनको प्रस्ताव

काठमाडौं, १५ कात्तिक । चीनले अनुदानमा उपलब्ध गराएको हजार टन (१३ लाख लिटर) पेट्रोल बजारमा पठाइसकेपछि थप आवश्यक इन्धन खरिद गरेर लैजान नेपाललाई प्रस्ताव गरेको छ । अनुदानको पेट्रोल प्रयोगपछि...

अप्ठ्यारो केरुङ नाका प्रयोग गर्न किन भन्यो चीनले ?

कात्तिक १५, काठमाडौँ । चीनसँगको तातोपानी नाका भूकम्पपछि खुलेको तीन साता बितेको छ । व्यापारिक कारोबार सञ्चालन गर्न त्यहाँ भौतिक तथा प्रशासनिक अवस्था दुरुस्त छ ।सवारी साधन दाहोरो आवत–जावत गर्न...

केरुङबाट पेट्रोलियम पदार्थ लिएर ट्याङ्कर नेपाल भित्रँदै

धुन्चे (रसुवा), १४ कात्तिक । नेपाललाई चीनले दिने पेट्रोलियम पदार्थ लिन तिव्वतको केरुङ गएका ट्याङ्करले तेल भर्ने कार्य सुरु गरेका छन् ।आज दिउँसो १ बजे केरुङ गएका ट्याङ्करमा तेल भर्ने...