चीनलाई १२ दिन भित्र पेट्रोलियम पदार्थ कारोबार सम्झौताका लागि नेपाल आउन आग्रह

कात्तिक १८, काठमाडौं / आयल निगमद्वारा चीनलाई कात्तिक २९ भित्र पेट्रोलियम पदार्थ कारोबार सम्झौताका लागि नेपाल आउन आग्रह गर्दै चिट्ठी पठाएको छ ।नेपाल आयल निगमले मंगलबार चाइना नेसनल पेट्रोलियम कर्पोरेसनलाई...

मधेस आन्दोलनमा मृत्यु हुनेलाई १० लाख

काठमाडौं, १८ कात्तिक / मन्त्रिपरिषद्को आज बसेको बैठकले मधेस अन्दोलनका क्रममा ज्यान गुमाउने परिवारलाइ १० लाख  क्षति पूर्ति दिने निर्णय गरेको छ । मधेसी मोर्चाको माग बमोजिम मन्त्रिपरिषद्ले यस्ताे निर्णय...

यी ठाउँमा पाइनेछ बिहीबारदेखि पेट्रोल, पढ्नुस् राजधानीका पेट्रोल पम्पको सूची

काठमाडौँ : नेपाल आयल निगमले बिहीबारदेखि तीन दिन निजी सवारी साधनलाई पेट्रोल दिने पम्पहरुको सूची सार्वजनिक गरेको छ। निगम व्यवस्थापनको सोमबार बसेको बैठकले निजी क्षेत्रलाई पेट्रोल दिने निर्णय गरेको हो।तिहारलाई...

नवलपरासी मा ग्यास र डिजेल बितरण

प्रकाश बस्याल,१७ कार्तिक नवलपरासी/नवलपरासी मा आज ग्यास र डिजेल बितरण गरीएको छ। लामो समयदेखी भारतले गरेको नाका बन्धी र मधेसी मोर्चाको आन्दोलनका कारण नवलपरासीमा ग्यासको आपुर्ती हुन नसक्दा उपभोक्ताहरुले हैरानि...

माओवादीले आन्दोलन गर्ने, भ्रष्टाचारीमाथि निगरानी गर्दै

काठमाडौँ, १७ कात्तिक । नेकपा माओवादीले भारतले अघोषित नाकाबन्दी गरेर नेपालकोे राष्ट्रियता, राष्ट्रिय अखण्डता र स्वाधीनतामाथि हस्तक्षेप गरेको जनाएको छ ।माओवादी महासचिव नेत्रविक्रम चन्दले आज विज्ञप्ति जारी गर्दै नाकाबन्दी भूपरिवेष्टित...

भारतले घोषित नाकाबन्दी गरेको छ,दुई देश सँगै बसेर छलफल गरी समाधान गरिनुपर्छ

विराटनगर, १७ कात्तिक । नेपाली काँग्रेसकी नेत्री सुजाता कोइरालाले पार्टीका तीनै जना शीर्षस्थ नेताले पार्टीमा अभिभावकत्वको भूमिका निर्वाह गर्नुपर्ने धारणा प्रकट गर्नुभएको छ ।विमानस्थलमा आज सञ्चारकर्मीसँगको कुराकानीमा उहाँले पार्टीलाई नयाँ...

ग्यास र डिजेलका कालोबजारी गर्नेहरु पक्राउ

ललितपुर, १७ कात्तिक । महानगरीय प्रहरी परिसर ललितपुरले डिजेल कालोबजारी गर्नेलाई आज बिहान पक्राउ गरेको छ ।पक्राउ पर्नेमा भक्तपुरका कृष्णमणि ढुङ्गाना, तनहुँका रामहरि मिश्र, धादिङका दीपक पौडेल र शिप पाण्डे...

भीआईपीबाटै इन्धनमा कालोबजारी, प्रचण्डको तेल पीए चुडामणिद्धारा चर्काे मुल्यमा बिक्रि

काठमाडौं, १७ कार्तिक । भीआईपी सुरक्षाका लागि गृहमन्त्रालयले उपलब्ध गराउने इन्धनमै कालोबजारी गरिएको छ । एकीकृत नेकपा माओवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका नाममा गृहमन्त्रालयले दिएको इन्धन चर्काे मुल्यमा...

चिनियाँ पेट्रोल बिहीबारदेखि बाँडिने

कात्तिक १७, काठमाडौं । नेपाल आयल निगमले काठमाडौं उपत्यकामा बिहीबार, शुक्रबार र शनिबार निजी सवारीसाधनलाई पेट्रोल वितरण गर्ने भएको छ । भारतबाट आएको न्यून परिमाण र चीनले अनुदानमा दिएको पेट्रोल वितरण...

निजी सवारीलाई लट सिस्टमले ३ दिन तेल बाँडिदै

काठमाण्डौ, १६ कार्तिक /नेपाल आयल निगमले आगमी १९ गतेदेखि २२ गतेसम्म निजी सवारीलाई पनि तेल वितरण गर्ने निर्णय गरेको छ । निगमको सोमबार बसेको बैठकले काठमाण्डौका निजी तथा सार्वजनिक पम्पबाट...