राज्यमन्त्रीको घरमा स्कूले बालिकाको आत्महत्या

काठमाडौं, २५ कात्तिक । नवनियुक्त राज्यमन्त्री कुन्ती शाहीको घरेलु कामदारले झुण्डिएर आत्महत्या गरेकी छिन् । बानेश्वर हाइटस्थित शाहीको घरमा १४ वर्षीय सिता गिरीले आइतबार बिहान आत्महत्या गरेकी हुन् ।शौचालयभित्र सलले झुण्डिएको...

‘भारतले अन्तर्राष्ट्रिय कानुनको ठाडो उलंघन गर्‍याे’-महासचिव बानकी मुन

 काठमाडौं,२५ कात्तिक । संयुक्त राष्ट्रसंघले भारतलाई तत्काल नेपालमाथिको नाकाबन्दी हटाउन आग्रह गरेको छ । महासचिव बानकी मुनले राष्ट्रसंघीय महासन्धि तथा अन्तराष्ट्रिय कानुनको ठाडो उलंघन गरेको भन्दै भूपरिवेष्ठित मुलुकले पाउने हक...

नाका सहज हुने कुरा हल्लामात्र: राजदुत रे

काठमाडौ , कार्तिक २४। नेपालकालागि भारतीय राजदुत रञ्जित रेले नेपालको मन्त्री परिषदले पास गरेको विषेश प्रस्तावको विषयमा औपचारिक रुपमा आफूलाई प्राप्त नभएको भन्दै प्राप्त भए त्यसलाई गंभिरताका अगाडि बढाउने बताएका...

चिनले नाका सुचारु गर्न कुनै कसुर बाँकी नराख्ने

 कात्तिक २४, काठमाडौं । भारतीय नाकाबन्दीको मारमा परेका नेपालीलाई राहतका साथै विकल्प दिन चीनले यसअघि सहमति भएका नाकाहरूलाई तत्काल मर्मत गर्दै अन्तर्राष्ट्रिय स्तरीकरण गर्ने भएको छ ।नेपालसँग भन्सार सहजीकरण र...

भारतले भन्यो, मधेसीहरूको माग सम्बोधन नभएसम्म नाकाबन्दी हट्दैन

कात्तिक २४, काठमाडौं । नेपाल सरकारले सीमामा पारवहन तथा आपूर्तिमा लगाएको अवरोध हटाउन भारत सरकारलाई आग्रह गरेको छ ।तर, आन्दोलनरत मधेसी दलका मागको सम्बोधन गरेपछि मात्र नाकाबन्दी खुकुलो गर्ने अडान...

क्वाटर नपाएर मन्त्रीहरुको बेहाल, ताला फोडेर भवन कब्जा

काठमाडाैं, २४ कात्तिक / ओली सरकारमा मन्त्रालयभन्दा मन्त्री धेरै भएपछि पुल्चोकस्थित मन्त्रीहरुको सरकारी निवास परिसरमा गाइजात्रा सुरु भएको छ ।सक्नेले थर्काएर रोजेको क्वाटर लिने र नसक्नेले चुप लागेर अन्तै डेरा...

‘नेपालसँग मोदीले हार स्वीकार गरे’

काठमाडौं, २४ कात्तिक/नेपालमाथि नाकाबन्दी गरेका भारतीय प्रधानमन्त्रीले नेपालसँगको राजनीतिक लडाईमा हार स्वीकार गर्दै बन्द नाका सुचारु गर्न ‘सुरक्षित अवतरण’को मार्ग खोजीमा भौतारिन थालेको परराष्ट्रविदहरुले बताउन थालेका छन् ।भारतीय प्रधानमन्त्री नरेन्द्र...

शुरू भयाे प्रहरीको कारवाहीः पूर्वमन्त्रीसहित मोर्चाका २५ नेता पक्राउ

सप्तरी, २३ कात्तिक । मधेसमा आन्दोलन गरिरहेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा आवद्ध दलका २५ जना केन्द्रीय नेताहरु पक्राउ परेका छन् ।मधेस आन्दोलन सुरु भएको ३ महिना पुग्दा पहिलोपटक नेपाल प्रहरीले...

पूर्वराजा ज्ञानेन्द्र फेरि भारत पसे, के गर्न खोज्दै छ भारत ?

काठमाडौं, २३ कात्तिक । पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार अपराह्न भारत प्रस्थान गरेका छन् ।संविधान जारी हुनासाथ भारतद्वारा लगाइएको नाकाबन्दी अझ कडा बनेका बेला पूर्वराजा शाहको यो भ्रमणलाई रहस्यमय मानिएको छ...

अमेरिका पुगेर कोइरालाले गरे नाकाबन्दीको विरोध

अमेरिका (क्यालिफोर्निया), २३ कात्तिक । पूर्व प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति सुशील कोइराला उपचारका लागि आइतबार अमेरिकाको न्युयोर्क आइपुगेका छन् ।नेपाली काँग्रेसको भ्रातृ सङ्गठन नेपाली जनसम्पर्क समितिका कार्यकर्ता तथा राष्ट्रसङ्घीय...