मधेस समस्या समाधानमा काँग्रेसले अग्रसरता लिने

काठमाडौं, २९ कात्तिक । व्यवस्थापिका–संसद्को सबैभन्दा ठूलो दल नेपाली काँग्रेसले तराई–मधेसमा भइरहेको आन्दोलन सम्बोधन गर्न अग्रसरता लिने भएको छ ।काँग्रेस संसदीय दलको कार्यालयमा आईतबार भएको काँग्रेस पदाधिकारी बैठकमा आन्दोलनरत संयुक्त...

सरकारद्वारा दाउरा बेच्न सुरु, किन्नेेकाे धुइराे

 काठमाडौं २९ कातिक/सरकारले राजधानीमा बिक्री गरेको दाउरा किन्नका लागी अाज बिहानै देखी डिजेल पेट्रोलको जस्तै धुइराे लागेर लाईन लागेको छन । भारतले गरेकाे नाकाबन्दीका कारण इन्धन अभाव भएपछि सरकारले टिम्बर कर्पोरेशन...

प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीको नाममा सम्बोधन गर्ने

काठमाडौं, २९ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीको नाममा सम्बोधन गर्ने तयारी गरेका छन् । प्रधानमन्त्री भएको एकमहिना पुगेको अवसर पारेर ओलीले देशवासीको नाममा औपचारिक सम्बोधन गर्ने तयारी...

मधेसी मोर्चाको बटमलाइन तराई मधेसमा दुई प्रदेश बनाउने

 काठमाडौं २९ कातिक।मधेसी मोर्चासंग शनिबार भएको वार्तामा कांग्रेसले संविधान संशोधन गरेर समस्या समाधान गर्न आग्रह गरेको छ । तर, मोर्चाका नेताहरूले तराई मधेसमा दुई प्रदेश बनाउने कुरा आफूहरूको बटमलाइन भएको दोहोर्‍याएका...

कारको ठक्करबाट दुईजनाको मृत्यु

रत्ननगर (चितवन), २८ कात्तिक । पूर्वी चितवनको राप्ती नगरपालिकास्थित राजमार्गमा कारको ठक्करबाट शुक्रबार साँझ दुईजनाको मृत्यु भएको छ । अर्का एकजना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ...

नागरिक अगुवा सहित बाबुराम भट्टराई छिरे प्रचण्ड निवास

काठमाडौँ, कार्तिक २८ । मधेस आन्दोलनलाई वार्ताबाट समाधान गर्न दबाद दिन पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसहितका नागरिक अगुवाहरुले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई उनकै नीवास भेटेका छन् ।मधेस समस्या समाधानका लागि उनीहरुले...

फ्रान्समा अन्धाधुन्ध गोली प्रहार -आपदकालिन अवस्था घोषणा

कात्तिक २८ – पेरिसमा धेरै मानिसको ज्यान जाने गरी भएको अन्धाधुन्ध गोली प्रहार तथा विस्फोटपछि फ्रान्स सरकारले राष्ट्रिय आपतकालिन अवस्था घोषणा गरेको छ । राष्ट्रपति फ्रास्वाँ ओल्याण्डले राष्ट्रको नाममा सम्बोधन...

जापानमा ७ रेक्टर स्केलको भूकम्प

कात्तिक २८ – जापानमा ७ रेक्टर स्केलको भूकम्प गएको छ । नेपाली समय अनुसार शुक्रबार राति दुई बजेर ३६ मिनेट जाँदा जापनको दक्षिण पश्चिमी तटलाई केन्द्र बनाएर सात रेक्टर स्केलको...

मोदीविरूद्ध बेलायतमा ब्यापक प्रदर्शन

कार्तिक २७, लण्डन । नाकाबन्दीको विरोध गर्दै नेपालीद्वारा मोदीविरूद्ध बेलायतमा ब्यापक प्रदर्शन भएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बेलायत पुगेर विवादास्पद भनाई राखेका छन् ।नेपालमाथि नाकाबन्दी गर्दै आएको परिस्थितीमा...

मोर्चा रीझाउनकालागी प्रमुख दलका शीर्ष नेता सहीत उच्चस्तरीय नयाँ संयन्त्र बन्ने

काठमाडौं, २७ कात्तिक । मधेसी मोर्चासँग वार्ता गर्न प्रमुख दलका शीर्ष नेताहरुको रहेका उच्चस्तरीय नयाँ संयन्त्र बन्ने भएको छ । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस सहितको सहभागितामा प्रमुख दलका नेताहरु रहेको...