तराईका १८ जिल्ला अति संवेदनशील ,प्रहरी र सशस्त्रको संयुक्त बेस

काठमाडौं । तराईका १८ जिल्लामा विशेष एकीकृत सुरक्षा योजना लागू गरिएको छ । गृह मन्त्रालयले तीन सुरक्षा संगठनलाई एकीकृत रुपमा परिचालन गरेको छ । राजमार्गको अवरोध हटाउन, नाका खुलाउन, घरेलु...

पेट्रोल पम्पमा सिलबन्दी

धनगढी, १० मङ्सिर । कैलाली जिल्लाको अत्तरिया नगरपालिका—१३ मा सञ्चालन रहेको मनीषा पेट्रोलियम सेन्टरले इन्धन बिक्रीमा कालोबजारी गर्ने गरेको थाहा भएको छ ।प्रजिअ नेतृत्वको बजार अनुगमन टोलीले बुधबार पेट्रोल पम्प...

०४५ को नाकाबन्दीमा यसरी आएको थियो चीनबाट तेल !

मङ्सिर १०, काठमाडौँ । ०४५ मा भारतले सीमा क्षेत्रमा नाकाबन्दी गरेपछि निगमले तेस्रो मुलुकबाट तेल झिकाएको थियो ।त्यतिबेला रुस, सिंगापुर, इराक, कुबेतलगायतका देशका सरकारी कम्पनीबाट तेल खरिद गरेर पानीजहाजमा इन्धन...

भारतीय सिमा सुरक्षा बल (एसएसबी)ले नेपालीमाथि गोली चलायो, चार नेपाली गम्भीर घाइते

मङ्सिर ९, सुनसरी । सुनसरी जिल्लाको नेपाल–भारत सीमा हरिपुर–७ मा बुधबार बिहान ६ बजे भारतीय सीमा सुरक्षा बलले गोली चलाउँदा चार नेपाली गम्भीर घाइते भएका छन् ।एसएसबीको गोली लागि हरिपुरकै...

यसरी पहिले नै गरेका रहेछन् मोदीले नाकाबन्दीको रिहर्सल

काठमाडौं, ९ मंसिर । मोदीको मन अहिले मात्र दुखेको होयन । सार्क सम्मेलनमा आउँदा उनले जनकपुर, लुम्बिनी, मुक्तिनाथ जान चाहेका थिए । जनकपुरमा त एकै कार्यक्रमबीच ३ हजार छात्रालाई साइकल...

नाकाबन्दीले अन्तर्राष्ट्रिय कानुनको उल्लंघन: राष्ट्रसंघ

मङ्सिर ९, काठमाडौँ । संयुक्त राष्ट्रसंघको मानव अधिकार उच्चायोगले भारत सीमामा जारी अवरोधबाट अन्तर्राष्ट्रिय मानवीय कानुनको गम्भीर उल्लंघन हुनुका साथै यसले निवार्ध बाँच्न पाउने अधिकारको समेत हनन भएको जनाएको छ...

भारतीय नाकाबन्दी विरुद्ध कलाकार

काठमाडौं, ८ मंसीर । छिमेकी मुलुक भारतले नेपालमाथि गरेको नाकाबन्दीको विरुद्ध चलचित्रकर्मी ले जागरण अभियानको थालनी गरेका छन् । मंगलबार दिउँसो शान्तिवाटीकाबाट सुरु भएको कलाकारको जागरण र्याली भद्रकाली, न्यूरोड हुँदै...

राजमार्ग अबरोध गर्ने मोर्चाका कार्यकर्तालाई चुरेभावरले लखेट्यो

सर्लाही ८ मंसीर । राजमार्ग अवरोध गर्न पुगेका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्तालाई चुरेभावर समर्थकले ढुंगामुढा प्रहार गरि लखेटेका छन् । मंगलबार सर्लाहीमा राजमार्ग बन्द गर्न पुगेका मोर्चाका कार्यकर्तालाई भावरका...

परराष्ट्रमन्त्री कमल थापा र भारतीय राजदुत बीच सिंहदरवारमै भनाभन

काठमाडौं, ८ मंसिर । उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा र भारतीय राजदुत रंजित रायबीच सोमबार सिंहदरवारमै भनाभन भएको छ । भारतीय राजदुत रंजित रायले बुद्धिजिवी, कुटनीतिक नियोगका प्रमुखहरुलाई छुट्टा छुट्टै...

चार स्वास्थ्य चौकीलाई औषधि वितरण

भक्तपुर, ८ मंसिर/स्वास्थ्य चौकीहरुमा औषधिको चरम अभाव भएपछि पूर्व उद्योग मन्त्री एवम् मानवीय आस्था नेपालका संरक्षक महेश बस्नेतले चारवटा स्वास्थ्य चौकीलाई औषधि वितरण गरेका छन् ।भारतीय नाकाबन्दीका कारण औषधि आयात...