यी हुन भारतीय राजदूतको लन्चमा सहभागी हरू

काठमाडौं, मंसिर २५ । भारतको नाकाबन्दीका कारण चुल्हो बाल्न नसकी भोकै सुत्न बाध्य भएको बेला राजनीतिक पार्टीका नेताहरु भने भारतीय राजदूतले आयोजना गरेको “लन्च” समारोहमा सहभागी भएका छन् ।भारतीय राजदूत...

२ हजार ५ सय ६० मा दार्चुला– काठमाडौं सिधा बस सेवा सुरु,

काठमाडौं, मंसिर २५ । नेपालको उत्तर पश्चिमी सीमा जिल्ला दार्चुला सोझै जाने बस सेवा शुरु भएको छ । महाकाली यातायात व्यवसायी समितिले बिहिबारबाट दार्चुला–काठमाडौं बस सेवा सुरु गरेको हो ।दार्चुला...

अघाेसीत नाकाबन्दी क्रमश हटदै , पारवहन सहज, भित्रिए सयौं ट्रक

काठमाडौं, मंसिर २५ । भारतीय संसदमा नेपालमा नाकाबन्दीको व्यापक बिरोध भएको चर्चा सेलाउन नपाउँदै पूर्वी नेपालका मुख्य नाकामा जारी अवरोध हटेको संकेत देखिएको छ ।पूर्वी नाका जोगबनी र काकडभिट्टामा भारतीय...

तीस वर्ष पुरानो जहाज मर्मत गर्न ३ अर्ब खर्च गर्दै निगम

काठमाडौं, मङ्सिर २४ । नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडान गरिरहेको तीन दशक पुरानो एउटा जहाज मर्मत गर्न करिब ३ अर्ब रुपैयाँ खर्च गर्ने भएको छ। यो खर्च भनेको निगमले हालै...

तस्करीका लागि एकै जिल्लामा एक हजार बालबालिका प्रयोग

काठमाडौं, मङ्सिर २४ । महोत्तरीका विभिन्न सीमानाकामा अहिले तस्करीका लागि दैनिक एक हजारभन्दा बढी बालबालिका प्रयोग हुने गरेका छन् ।जिल्लाको प्रमुख भन्सार नाका भिट्टामोड तथा सहायक सीमानाका मटिहानी, सम्सी, कट्टीकटैया,...

यात्रु बसमा आगजनी

महोत्तरी, २३ मङ्सिर । लक्ष्मिनियाँ जङ्गलमा आज साँझ अज्ञात समूहले एक यात्रुबसमा आगजनी गरी क्षति पुर्याएको छ ।सो समूहले पूर्वपश्चिम राजमार्गभन्दा एकसय मिटर दक्षिण कान्तिबजार जाने बाटोमा बा २ ख १२७३...

यस्तो छ अख्तियारको रामकहानी, काजग मिलाई क्वाप्प–क्याप्प !

काठमाडौं, २३ मंसिर । गणेश थापादेखि विदेशी दूतावासका नक्कली कागजात र छाप बनाएर मानिस विदेश पठाउने करिब ३ सय मेनपावर कम्पनीसँग सोचेको लाभ लिएर छुट दिने अख्तियार दुरुपयोग अनुसन्धान आयोगकै...

अलपत्र ६० करोडको औषधिहरू सरकारद्वारा जफत

काठमाडौं, २३ मंसिर । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारमा पाँच महिनादेखि अलपत्र करिब ६० करोडको औषधि सरकारले जफत गरेको छ ।अलपत्र औषधिको हकदाबी गर्न दिइएको गत सोमबारसम्म दिइएको समयमा कोही सम्पर्कमा...

रिमोट प्रयोग गरी डिजिटल मिटर बिगारेर १३ पेट्रोल पम्पद्वारा १५ करोड ठगी

काठमाडौं, २३ मंसिर । मिटर बिगारेर राजधानीका १३ पेट्रोलपम्पले करिब १५ करोड ठगी गरेका छन् । रिमोट तथा चिप प्रयोग गरी डिजिटल मिटर बिगारेर उनीहरूले ठगी गरेका हुन् । महानगरीय...

ओभरलोडले ४५० ट्रान्सफर्मर जले

काठमाडौं, २३ मंसिर । भारतको नाकाबन्दीले खाना पकाउने ग्यास आयात बन्द भएपछि विद्युतको भार धान्न नसकेर ४५० ट्रान्सफर्मर जलेर क्षतिग्रस्त भएका छन् ।ग्यास अभावमा उपभोक्ताहरु विद्युत्मै भर पर्नुपर्ने अवस्थाका कारण...