नाकाबन्दीले १ खर्बको व्यापार घट्यो

काठमाडौं, २४ माघ । भारतले गरेको नाकाबन्दी र मधेसी मोर्चाको आन्दोलनका कारण चालू आर्थिक वर्षका ६ महिनामा बैदेशिक व्यापारको परिणाम १ खर्ब रुपैयाँभन्दा बढीले घटेको छ। निर्यातको तुलनामा आयात बढी...

वीरगन्ज नाकाबाट इन्धन भित्रिन थाल्यो, ८५ लाख रुपैयाँ राजस्व संकलन

वीरगञ्ज, २४ माघ । औपचारिक निर्णयविनै शुक्रबार अकस्मात खुलेको वीरगन्ज नाका शनिबार पनि सहज रूपमा सञ्चालन भयो । दिनभर सवारीसाधन आवत–जावत गरिरहे ।साढे पाँच महिनापछि शनिबार पहिलोपटक रक्सौल नाकाबाट ग्यास...

सुरु भयो राजतन्त्र पुनरस्थापन र गणतन्त्रकाे खारेजी अभियान

काठमाण्डौ २३ माघ/देश बीभीन्न खाले  संकटले ग्रस्त भइरहेकाे र जनतामा  चरम राजनीती प्रती चरम निराशा पैदा भइरहेको बेला युवाहरुको सक्रियतामा गणतन्त्र खारेजी र राजतन्त्र पुनरबाहाली ,हीन्दु धर्मकाे माग सहीतकाे अभियान...

नुवाकोटमा बस दुर्घटना ८ सैनिकको घटनास्थलमै मृत्यु

नुवाकोट, २३ माघ । काठमाडौंबाट तालिम सकेर नुवाकोट तर्फ जाँदै गरेका सैनिक चढेको बस नुवाकोटको केउरेनीमा दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ ।शनिबार दिउँसो काठमाडौंबाटबाट नुवाकोट तर्फ जाँदै गरेको...

प्रधानमन्त्रीको भारतभ्रमण फागुन ७ गते हुने

काठमाडौं, माघ २३ । प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन ७ गतेदेखि भारतको औपचारिक भ्रमण गर्ने तयारी गरेका छन् । प्रधानमन्त्री ओलीको भारत भ्रमण फागुन ७ मा सुरु हुने प्रारम्भिक तालिका...

शनिबारबाट नाकाबन्दी शतप्रतिशत हटदै

 काठमाण्डाै २२ माघ/ भारतले शनिबारदेखि नेपालमाथि लगाउँदै आएको नाकाबन्दी शतप्रतिशत हटाउने भएको छ ।नेपालमा आफ्नो चाहनाविपरीत संविधान जारी भएकामा असन्तुष्ट भारतले गत ७ असोजदेखि अघोषित नाकाबन्दी गर्दै आएको थियो ।शुक्रबार...

काठमाण्डाैमा शक्तिशाली भूकम्पको धक्का

काठमाण्डाै, २२ माघ/ काठमाण्डुमा उपत्यकामा शुक्रबार राति भूकम्पको ठूलो धक्का महसुस गरिएको छ ।सिन्धुपाल्चोक केन्द्र भएर राति १० बजेर ५ मिनेटमा ५.५ रिक्टर स्केलको पराकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले...

यी हुन् क्रिश्चियन धर्म प्रचारमा विदेश शयर गर्ने संसद् (सूचीसहित)

मन्त्रीसहित २० सांसदको विदेश भ्रमण अस्वीकृतशान्तिमन्त्री एकनाथ ढकालले आफ्नो एनजिओ युनिभर्सल पिस फेडेरेसनको तर्फबाट दक्षिण कोरिया जाने सांसदसहित २० जनाको भ्रमण स्वीकृत गर्न मन्त्रिपरिषद्मा प्रस्ताव लग्न खोजेका थिए । क्रिस्चियन...

मोदीको भ्रमणको निम्तोपछि ओलीलाई चीनको उपेक्षा

काठमाडौं, २१ माघ । परराष्ट्रमन्त्री कमल थापाले १४ पुसमा चीनबाट फर्केर प्रधानमन्त्री ओली चीन भ्रमणमा जाने बताएका थिए । तर, १६ पुसमा भारतीय समकक्षी मोदीले ओलीलाई टेलिफोन गरे ।ओली र...

हिन्दू राष्ट्र विरुद्ध नजान मधेसी नेतालाई भारतीय नेताको सुझाव

काठमाडौं, २१ माघ । बिहारका नेताहरूको समर्थन जुटाउन त्यसतर्फ गएका मधेसी मोर्चाका नेतासमक्ष नेपाललाई हिन्दु राष्ट्र बनाउनुपर्ने सुझाव भारतीय जनता पार्टीका एक प्रभावशाली नेताले दिएका छन् । बिहारका मुख्यमन्त्री नीतिशकुमार...