आजदेखि  ऐतिहासिक राष्ट्रिय सम्पदाको पुनर्निर्माणको थालनी 

फागुन, ४ काठमाडौं /सरकारले भूकम्पबाट क्षतिग्रस्त भएको राष्ट्रिय सम्पदा र ऐतिहासिक धरोहरको पुनर्निर्माण आजदेखि सुरु गर्न लागेको छ । आज अपरान्ह ४ बजे सुन्धारास्थित पहिले धरहरा भएको स्थानबाट राष्ट्रिय सम्पदा...

प्रजातन्त्र दिवसको दिनदेखि लोडसेडिङ २ घन्टा घट्ने

 काठमाडौं, ४ फागुन  । फागुन ७ गतेदेखि लोडसेडिङ दुइ घण्टा घट्ने भएको छ । भारतले ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनबाट ८० मेगावाट बिजुली दिएपछि लोडसेडिङ करिब दुई घन्टा कम हुने भएको...

भूकम्पपीडितलाई घर बनाउन बैँक र वित्तीय संस्थाबाट अनुदान दिइने

काठमाडौं, ३ फागुन । सरकारले भूकम्पपीडितलाई घर बनाउन बैँक तथा वित्तीय संस्थाबाट मात्रै अनुदान दिने भएको छ।भूकम्प गएको १० महिनापछि पुनर्निर्माण प्राधिकरण निर्देशक समितिले पुनर्निर्माण नीति पास गर्दै अनुदानको सम्भावित...

भारतमा भन्दा पाँच गुणा महँगो हवाई इन्धन नेपालमा !

काठमाडौं, फागुन ३ । मुलुकमा पेट्रोलियम पदार्थको विक्री बितरणको एकाधिकार पाएको सरकारी निकाय नेपाल आयल निगमले छिमेकीसहित अन्य देशको तुलनामा पाँच गुणा बढी मूल्य राखेर हवाई इन्धन बेचिरहेको छ ।भारतमा...

पाँच तारे होटलले नै तिर्दैनन् कर

काठमाडौँ, ३ फागुन । काठमाडौँ महानगरपालिकाभित्र सञ्चालन हुँदै आएका अधिकांश पाँच तारे होटलले सवारी र घरजग्गा कर तिरेका छैनन् ।ती होटलले व्यवसायी कर तिरे पनि सवारी र घरजग्गाको कर अहिलेसम्म...

अब पूरै सिलिन्डर ग्यास पाइने

काठमाडौं ३ फागुन। उपभोक्ताले ग्यास अभाव झेलेको पाँच महिनाभन्दा बढी भइसक्यो । यसबीचमा उपभोक्ताले दाउरा, ब्रिकेट, इन्डक्सन कुकर आदिको सहायताले छाक टारे ।अभावकैबीच सरकारले आधा सिलिन्डर ग्यासको कन्सेप्ट ल्याएर केही...

यसरी मनाउन थालियो भ्यालेन्टाइन डे

काठमाडौं,२ फागुन /नेपालसहित विश्वभर आज भ्यालेन्टाइन डे अर्थात प्रेम दिवस मनाइँदैछ । विशेष गरी युवा युवतीले यसलाई विशेष चाडकै रुपमा मनाउने गरेका छन् । पछिल्ला केही वर्षदेखि नेपालमा पनि प्रेम...

इन्धन अायाे, पेट्रोलपम्प अझै खुलेनन्

काठमाडौँ २ फागुन/ भारत, बरौनी डिपोबाट माघमा मात्र जोगबनी नाका हुँदै ८ सय ६१ ट्यांकर डिजेल, २ सय ६७ ट्यांकर पेट्रोल र २ सय ८ बुलेट ग्यास भित्रिएको छ। त्यही...

विद्युत्तीय बस चलाउन सरकारकाे पहल

काठमाडौं,२ फागुन । सरकारले काठमाडौं उपत्यकाभित्र विद्युत्तीय बस सञ्चालनका लागि पहल सुरु गरेको छ ।संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले यसको पहल सुरु गरेको हो । इन्धनबाट मात्र चल्ने बसका...

नाकाबन्दी खुलेपछि वीरगन्ज नाकाबाटमात्र ८५ लाख लिटर इन्धन भीत्रीयाे

फागुन,२ वीरगञ्ज /एक साताको अवधीमा भारतबाट वीरगन्ज नाका हुदै ८५ लाख लिटर इन्धन नेपाल भित्रिएको छ । भारतले ५ महिनादेखी नेपामाथि लगाउँदै आएको नाकाबन्दी खुलेपछि आठ दिनयता भारतबाट वीरगन्ज नाका हुँदै...