मनमोहन मेडिकल कलेज सरकारले चलाउने

काठमाडौं, ९ फागुन । सरकारले पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीका नाममा निजी क्षेत्रबाट प्रस्तावित मेडिकल आफैँ चलाउने तयारी गरेको छ ।प्रस्तावित मेडिकल कलेजको संचालक संस्था नेपाल स्वास्थ्थ सेवा सहकारीले सरकारलाई किनिदिन वा...

जारी लोडसेडिङ दुई घन्टा घट्ने,भारतले दियो ८० मेगावाट बिजुली उपहार

फागुन ८, काठमाडौं । नेपाललाई भारतले ८० मेगावाट थप बिजुली दिएको छ । प्रधानमनन्त्री ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच दिल्लीस्थित हैदराबाद हाउसमा भएको भेटवार्तामा भारतले ८० मेगावाट बिजुली दिएको...

दिल्लीमा ओलीलाई सुष्माको स्वागत, के-के गर्छन् ओलीले ? (सूचीसहित)

काठमाडौं, ७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो छ दिने भारत भ्रमणका क्रममा शुक्रबार अपराह्न नयाँ दिल्ली पुगेका छन् । नेपाल वायुसेवा निगमको विमानबाट इन्दिरा गान्धी अन्तराष्ट्रय विमानस्थलमा अपराह्न...

यसरी बचेछन फिक्सिङमा तानिएका गणेश थापा

काठमाडौं, ६ फागुन । म्याच फिक्सिङमा तत्कालीन एन्फा अध्यक्ष गणेश थापासमेत प्रहरी छानबिनमा तानिएका थिए । तर, पक्राउ परेका खेलाडीले नपोलेपछि थापालाई प्रहरीले तान्न सकेन ।एन्फा स्रोतका अनुसार क्षमताका आधारमा...

चिकित्सकको लापरवाहीले तीन महिने शिशुको औला काटियो

काठमाडौं, ६ फागुन । आन्द्राको शल्यक्रिया गरिएका पोखराका तीन महिने शिशु संयोग अधिकारीको हातका पाँचवटै औला काट्नु परेपछि कान्ति बाल अस्पतालले छानविन शुरु गरेको छ ।गत पुस १३ गते भर्ना...

वार्ता कार्यविधिमै अल्झियो तीन दल-मधेसी मोर्चा कार्यदल

काठमाडौं, ६ फागुन । सीमांकन विवाद सुल्झाउन राजनीतिक संयन्त्र गठन गर्न भनी बसेको तीन दल–मधेसी मोर्चा कार्यदल वार्ता कार्यविधिमै अल्झेको छ ।बुधबार अपराह्न सिंहदरबारमा करिब एक घण्टा चलेको बैठकमा तीन...

मोदीले घोषणा गरेको एक खर्ब ऋण अलपत्र

काठमाडौं, ५ फागुन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ०७१ साउनमा नेपाल भ्रमण गर्दा संसद्बाट घोषणा गरेको करिब एक खर्ब रुपैयाँ खर्च गर्ने आयोजनाको पनि अझै टुंगो लागेको छैन। मोदीले घोषणा...

भारत भ्रमणमा के छन् ओलीका एजेन्डा ?

फागुन ५, काठमाडौँ । प्रधानमन्त्री केपी ओलीको भ्रमणमा भारतबाट अहिले आइरहेकोबाहेक थप सहयोग नमाग्ने गरी सरकारले तयारी गरिरहेको छ ।‘सरप्राइज्ड सहयोग पाइयो भने ग्रहण गर्नेछौँ, मेनु लिएर जाने भ्रमण हुँदैन,’...

धरहराको पुनर्निर्माणका लागि उपराष्ट्रपतिले पनि एक महिनाको तलब दिने

काठमाडौं, ५ फागुन । उपराष्ट्रपति नन्दबहादुर पुन पासाङले पनि धरहरा पुनर्निर्माणका लागि एक महिनाको तलब दिने घोषणा गरेका छन् ।प्रधानमन्त्री केपीशर्मा ओलीले एक महिनाको तलब दिने घोषणा गरेको भोलिपल्ट उपराष्ट्रपति...

प्रधानमन्त्री सहीत  ४६ सदस्यीय जम्बो टोली भारत भ्रमण

फागुन ४ काठमाडौं ।यही फागुन ७ गते भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री केपी शर्मा ओलीले ४६ सदस्यीय जम्बो टोलीो नेतृव्त गर्ने भएका छन् । मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले भारत...