आइतबारदेखि अनिश्चितकालीन म्यानपावर बन्द

 फागुन २२, काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आईतबारदेखि अनिश्चितकालीन म्यानपावर बन्द गर्ने जनाएको छ ।म्यानपावरमा प्रहरीले छापा हानेको विरोधमा उत्रिएको संघले आइतबारदेखि अनिश्चितकालका लागि म्यानपावर बन्द गर्न लागेको...

भारतले राखेको खतरनाक प्रस्ताव सार्वजनिक

२१ फागुन, काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीको हालै सम्पन्न भारत भ्रमणको क्रममा नेपाली प्रतिनिधिमण्डललाई भारतीय पक्षको तर्फबाट नेपाल टुक्राउने धम्की दिइएको रहस्य सार्वजनिक भएको छ ।भ्रमणसँगै गएका सांसद सहितको प्रतिनिधि...

नेपालले चाहेजति ग्यास दिने चीनको प्रस्ताव

काठमाडौं, २० फागुन । चीनले नेपाललाई खाना पकाउने ग्यास दिने भएको छ ।चीननको सरकारी स्वामित्वको चाइना नेसनल पेट्रोलियम कर्पोरेसनको चाइना नेसनल पेट्रोलियम कर्पोरेसनले ग्यास दिने प्रस्ताव सरकारसमक्ष गरेपछि छलफलका लागि...

प्रधानमन्त्रीको चैत पहिलो साता चीन भ्रमण, के–के छन् एजेन्डा ?

फागुन २०, काठमाडौं । प्रधानमन्त्री केपी ओलीको चैत पहिलो साता हुने साताव्यापी चीन भ्रमणका लागि सरकारले एजेन्डा तयारी थालेको छ ।परराष्ट्र मन्त्रालयको संयोजनमा सरोकारवाला मन्त्रालयले प्रस्तावित विषय समेटिएको एजेन्डा मस्यौदा...

गाउँका भूकम्प पीडितलाई घर बनाउन १५ लाखसम्म अनुदान दिईने

फागुन २०, काठमाडौं । सरकारले विनाशकारी भूकम्पका कारण भत्किएका निजी तथा सार्वजनिक संरचना पुननिर्माणका लागि नीतिगत व्यवस्थालाई प्रस्ट पारेको छ ।राष्ट्रियपुननिर्माण तथा पुनस्र्थापना नीतिका आधारमा सरकारले भूकम्प प्रभावित संरचना पुननिर्माणसम्बन्धी...

सिँचाईमन्त्री यादवको अर्को दादागिरी

१९ फागुन, काठमाडौं ।प्लेन चढ्ने मन्त्रीलाई गाडीइको डिजेल किन चाहियो ? शनिबार पुल्चोकस्थित मन्त्रीक्वार्टरबाट निस्कदै गर्दा सहसचिवस्तरका कर्मचारी रन्किँदै थिए ।umes जहिल्यैतहिल्यै जहाज चढेर विभिन्न आयोजना र परियोजनाको अवलोकन भ्रमणका...

सरकारले थप्यो २२ जना सहिद, को-को सहिद घोषित भए ? (नामावलीसहित)

 काठमाडौं, १९ फागुन । सरकारले थप २२ जनालाई सहिद घोषणा गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले निरङ्कुश पञ्चायती शासनको विरुद्ध सङ्घर्षमा रहँदा विभिन्न समयमा तत्कालीन सत्ताबाट जीवन हरण गरिएकाहरुको...

बरौनीबाट ग्यास आयात प्रभावित

पथरी (मोरङ), १९ फागुन । भारतको बरौनीस्थित ग्यास उद्योगमा प्राविधिक समस्या आई बन्द भएपछि नेपालतर्फको ग्यास आयात प्रभावित बनेको छ ।भारतको बरौनीस्थित ग्यास उद्योगले नेपाल आयल निगमबाट प्राप्त कोटाअनुसार ग्यास...

‘म्यानपावरमाथिको प्रहरी कारबाही क्षेत्राधिकारभित्रै’– मन्त्री बोहरा

काठमाडौँ, १८ फागुन । प्रहरीले म्यानपावर कम्पनीमाथि सुरु गरेको कारबाही प्रहरीको क्षेत्राधिकार बाहिर नरहेको श्रम तथा रोजगारमन्त्री दीपक बोहराले स्पष्ट पारेका छन् ।गत फागुन १२ गते प्रहरीले १८ म्यानपावरमाथि छापा...

बाबुरामको नयाँशक्ति कक्टेल मदिरा जस्तो: रायमाझी

बुटवलः एमाओवादीका सचिव एवम् उपप्रधानमन्त्री टोपवहादुर रायमाझीले पूर्व एमाओवादी नेता एवम् प्रधानमन्त्री डा.बाबुराम भट्टराईद्वारा गठित नयाँ शक्तिलाई कक्टेल मदिराको संज्ञा दिएका छन् ।उनले उक्त दलमा संगठित भएका केन्द्रिय परिषदका नेताहरुलाई...