खुल्ने भो तातोपानी नाका, फ्रि तिब्बतविरुद्ध नेपालको प्रतिवद्धता

काठमाडौं, ८ चैत । विनाशकारी भूकम्पपछि बन्द भएको तातोपानी नाका खोल्न चीन सहमत भएको छ । नेपाल र चीनको मुख्य ब्यापारिक नाका तातोपानी खोल्न चीनिया पक्ष सहमत भएको भ्रमण दलका...

पोर्नस्टार बन्छु भन्ने अर्चना पनेरु सुटिङ स्पटबाटै पक्राउ

चैत ८, काठमाडौँ । एक वर्ष अगाडी आफ्नो फेसबुकमा नग्न फोटो शुट गरेर फेसबुकमा राखेर एकाएक चर्चामा आएकी अर्चना पनेरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनले पोर्न फिल्म बनाउने सार्बजनिक...

नेपाल र चीनबिच पारवहन लगायत विषयमा सम्झौता

काठमाडौं, चैत ८ – नेपाल र चीनबिच पारवहन, स्वतन्त्र व्यापार लगायतका विषयमा महत्वपूर्ण सम्झौता भएको छ । सोमबार बेइजिङमा प्रधानमन्त्री केपी शर्मा ओली र उहाँका चिनियाँ समकक्षी लि खछ्याङको उपस्थितिमा...

ओली चीन गएपछि प्रधानमन्त्रीको कार्यभार गच्छदारलाई

काठमाडौं, ७ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओली औपचारिक भ्रमणका सिलसिलामा आज चीनतर्फ प्रस्थान गरेकाले उनको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य उपप्रधानमन्त्री विजयकुमार गच्छदारले सम्हाल्ने गरी...

आयोजना रोक्न दलालको चलखेल

जाजरकोट, ५ चैत । परामर्शदाता छनोट चरणमा पुगेको ४ सय १० मेगावाटको जाजरकोटस्थित नलसिंहगाढ जलाशय जलविद्युत आयोजना बन्न नदिन स्थानीय दलालले चलखेल सुरु गरेका छन्।सरकारले ‘मिलेमतोमा’ एकतर्फी परामर्शदाता छनोट गरेको...

रक्सौल डिपोबाट पुरै इन्धन आएन

काठमाडौँ, ५ चैत । भारत बिहारको रक्सौलस्थित इन्डियन आयल कर्पोरेसनको डिपोले नेपाल आयल निगमलाई दिनुपर्ने इन्धनको ६० प्रतिशतमात्रै उपलब्ध गराइरहेको छ।नयाँ संविधानप्रति असन्तुष्ट मधेसी मोर्चाले सरकारलाई दबाब दिन पाँच महिनासम्म...

विराट पेट्रोलियमलाई छानबीन गर्न माग गर्दै अख्तियारमा उजुरी

 काठमाडौं, चैत ३ - नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले नेपाल आयल निगम र विराट पेट्रोलियम कम्पनीबिच भएको सम्झौता छानबिन गर्न माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धानमा उजुरी दर्ता गरेको छ ।अनेरास्ववियुले...

यौनधन्दामा संलग्न पाँचजना रंगेहात पक्राउ

सप्तरी, ३ चैत । अवैध यौनधन्दा गर्ने होटल सञ्चालकसहित पाँच जनालाई आज रङ्गेहात पक्राउ परेका छन् ।विशेष सूचनाको आधारमा इलाका प्रहरी कर्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले पूर्व–पश्चिम राजमार्गअन्तर्गत सीतापुर–२ स्थित...

ललितपुरमा बालिका अपहरण गरेको अभियोगमा २ जना पक्राउ

चैत ३, काठमाडौं । ललितपुरमा बालिका अपहरण गरेको अभियोगमा २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा विनिता बास्कोटा भण्डारी र भिमसेन भण्डारी रहेका छन् । काभ्रे घर भई ललितपुरको...

साउदीमा बन्धक बनाइएका नेपालीको उद्धार भएन

भरत प्रधान ,साउदी अरब चैत्र ०१, २०७२ / साउदी अरबमा अलपत्र परेका नेपाली कामदारले आफूहरुको उद्धारमा दूतावासले चासो नदिएको गुनासो गरेका छन् । रोजगारदाता कम्पनीले बन्धक बनाई अलपत्र पारेपछि दूतावासलाई हारगुहार...