फ्रि भिसा–फ्रि टिकट हटाउन यसरी भईरहेको छ ‘चलखेल’

काठमान्डौ,२१चैत। वैदेशिक रोजगार व्यवसायीको दबाबमा सरकारले ‘फ्रि भिसा फ्रि टिकट’को प्रावधान हटाउने तयारी गरेको छ।व्यवसायीसँगको वार्तामा श्रम तथा रोजगार मन्त्रालय लचिलो हुँदै गएको र पर्याप्त सेवा शुल्क लिन पाउने छुट...

नेपालबारे भारतको पोजिसन फेरिएको छैन: राजदूत रञ्जित रे

काठमान्डौ , २० चैत। नेपालका लागि भारतीय राजदूत रञ्जित रेले युरोपेली युनियन (इयु) र भारतले बुधवार संयुक्तरुपमा नेपालको आन्तरिक मामिलामा हस्तक्षेप हुने गरी जारी गरेको विज्ञप्तिको बचाउ गरेका छन्। लैनचौरस्थित...

नेपाली नोट चीनमा छापिँदै

काठमान्डौ ,२०चैत । नेपाल राष्ट्र बैंकले बजारमा ल्याउने नोट धमाधम चीनमा छापिँदै छन् ।सरकारले नेपाली नोट छाप्न चिनियाँ कम्पनीलाई अनुमति दिएपछि उसले नोट छाप्न सुरु गरेको छ ।एक सय दरका...

मुलुकभर औषधि अभाव हुने संकेत

काठमाडौं, २० चैत्र – स्वास्थ्य क्षेत्रका माथिल्लो तहमा कर्मचारीमा फाइल अड्काउने प्रवृत्तिले डेढ वर्षदेखि सुरु गरिएको औषधि खरिद प्रक्रिया टुंगिन सकेको छैन । समयमै औषधि खरिद नहुँदा जुनसुकै बेला मुलुकभर...

भूकम्पबाट अति प्रभावित ११ जिल्लाको तथ्याङ्क सङ्कलन ७५ प्रतिशत सम्पन्न

काठमाडौँ, १९ चैत । भूकम्पबाट अतिप्रभावित काठमाडौँ उपत्यकाका तीन जिल्लामा भूकम्प प्रभावितहरुको क्षतिको तथ्याङ्क सङ्कलन एक महिनापछि मात्र सुरु हुने भएको छ ।उपत्यकाको तथ्याङ्क सङ्कलन प्रभावित क्षेत्रमा मात्र गर्ने गरी...

एसएलसी दिन नपाएपछि युवतीद्वारा आत्महत्या

अछाम , चैत्र १९ -प्रवेशिका परीक्षा (एसएलसी) दिन नपाउँदा अछामकी एक युवतीले आत्महत्या गरेकी छन् । जिल्लाको मङ्गलसेन नगरपालिका–११ जुपु खिमाडाकी २२ वर्षीया विन्द्रा रावलले बुधवार राति झुन्डिएर आत्महत्या गरेकी...

भारत र युरोपियन युनियनको बिज्ञप्तीको बिरोध गर्न मन्त्रीपरिषदको बैठक बस्दै

काठमाडौं, १९ चैत । भारत र युरोपियन युनियनको नेपाल सम्बन्धी बिज्ञप्तीलाई लिएर शुक्रबार मन्त्रीपरिषदको बैठक बस्ने लागेको छ । नेपालको आन्तरिक मामिलामा भारत र युरोपियन युनियनले हस्तक्षेप गरेको भन्दै मन्त्रीपरिषदको...

सरकारले वेवास्ता गर्दा विद्युतीय बस अन्योलमा

काठमाडौं, १८ चैत । काठमाडौं महानगरपालिकाले चीन सरकारको सहयोगमा ल्याउने भनेको विद्युतीय बस (इ-बस) को बिषय अन्योलमा परेको छ ।इ-बस किन्न अध्ययन प्रक्रिया पुरा गरिसक्दा समेत सरकारले खासै वास्ता नगरेकाले...

फेसबुके प्रेमिकाद्वारा अपहरण गरी लुटपाट

चैत १७, काठमाडौं । फेसबुकबाट चिनजान भएकी प्रेमिकासँग बिहे गरेर घरजम गर्ने योजनासहित स्वदेश फर्किएका एक युवक प्रेमिकाबाटै अपहरणमा परेका छन् ।गोरखा गुम्दा घर भएका ३१ वर्षीय शक्तिमान विकलाई फेसबुकबाट...

लोडसेडिंग अन्त्य गर्ने लक्ष पुरा हुँदै, १४ महिनाभित्र ९५८ मेगाबाट बिजुली

 चैत १७, काठमाडौँ । आगामी आर्थिक वर्ष २०७४ असारभित्र राष्ट्रिय प्रसारण लाइनमा आन्तरिक उत्पादनबाट ३ सय ५८ मेगावाट बिजुली थपिने भएको छ। यही अबधिमा भारतबाट थप ६ सय मेगावाट बिजुली...