वैदेशिक रोजगारीमा जानुअघि महिलाले सनाखत गर्नुपर्ने

काठमाडौं, २९ चैत । वैदेशिक रोजगारीका लागि खाडी मुलुक पुगेका महिला शोषणमा पर्ने घटना बढिरहेका बेला श्रम तथा रोजगार मन्त्रालयले विदेश जानुअघि महिला आफैले काममा मन्जुरी जनाउँदै सनाखत गर्नु पर्ने...

साताभित्र सबै उपभोक्तालाई ग्यास

काठमाडौं, २९ चैत । ग्यास वितरण प्रणाली उपभोक्तमुखी नभएको गुनासोबीच ग्यास उद्योगीले उपत्यकामा नयाँ तरिकाले ग्यास बेच्ने भएका छन् ।आयत बढे पनि सर्वसाधारणले नपाएको भन्दै आलोचित भएपछि उद्योगीले उपत्यकाका ती...

अफगानिस्तानमा शक्तिशाली भूकम्प, भारत हुँदै नेपालसम्म हल्लियो

अफगानिस्तान, २८ चैत । अफगानिस्तानलाई केन्द्रविन्दु बनाएर आइतबार शक्तिशाली भूकम्प गएको छ । अफगानिस्तानको हिन्दकुश पर्वत इलाकामा केन्द्रविन्दु बनाएर ६.६ रेक्टरस्केलको भूकम्पको धक्का महसुस भएको हो ।भूकम्पले अफगानिस्तानका अलावा पाकिस्तान,...

मानव वेचविखन मुद्दाका फरार अपराधी पक्राउ

रौतहट, चैत २८ । विभिन्न अपराधमा संलग्न फरार अपराधीहरूलार्इ पक्राउ गर्ने अभियान अन्तर्गत रौतहट प्रहरीले लामोसमय देखी फरार ३ जना अभियुक्तलाई पक्राउ गरेको छ ।फरार अभियुक्त पक्राउ गर्ने अभियान सञ्चालनका...

सुरक्षा रणनीतिमा आमूल परिवर्तन अपरिहार्य–गृहमन्त्री

इटहरी, २८ चैत : पूर्वाञ्चल क्षेत्रको सुरक्षा रणनीति तयार पाने उद्देश्यले गृह मन्त्रालयले आजदेखि सुनसरी जिल्लाको धरानमा दुईदिने सुरक्षा बैठक सुरु गरेको छ ।पूर्वी नेपालका १६ वटै जिल्ला प्रशासन प्रमुख,...

१ करोड नक्कली भारतीय नोट सहित ६ जना पक्राउ

काठमाण्डाै २६ चैत– प्रहरी प्रधान कार्यालय विशेष ब्युरोको सूचनाको आधारमा महानगरीय प्रहरी परिसर काठमाण्डाैसमेतको संयुक्त टोलीले ठमेल, बानेश्वर र बल्खुबाट नक्कली ५ सय दरका २० हजार थान गरी १ करोड...

नेपाल बार एसोसिएसनको अध्यक्षमा शेरबहादुर केसी विजयी

काठमाडौँ , चैत्र २६ /नेपाल बार एसोसिएसनको अध्यक्ष पदमा लोकतान्त्रिक समुहका शेरबहादुर केसी विजयी भएका छन् । अध्यक्षसहित लोकतान्त्रिक समूहले १९ पदमा विजय प्राप्त गरेको छ। ६ पदमा भने प्रगतिशील...

बैशाखपछि वैदेशिक रोजगारीमा ज्यान गुमाउने मृतकका परिवारले साढे १७ लाख पाउने

काठमाडौं, २५ चैत । अबदेखि वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाउने कामदारको परिवारले साढे १७ लाखरुपैयाँसम्म पाउने भएका छन् ।बीमा बापत १० लाख, वैदेशिक रोजगार कल्याणकारी कोषबाट ३ लाख तथा काजकिरीया...

श्रीमतीलाई अगुल्टोले हान्ने पक्राउ

नुवाकोट, २५ चैत । श्रीमतीलाई अगुल्टोले हानी गम्भीर घाइते बनाउने लोग्ने किम्ताङ–८ का ५२ वर्षीय श्रीमान घलेलाई प्रहरीले पक्राउ गरेको छ ।४८ वर्षीया श्रीमती सकुन्तला घलेलाई बलिरहेको अगुल्टोले प्रहार गरेर...

अभिनेत्री खुश्वु ओलीको कोसेलीमा उर्जामन्त्री टोपबहादुर रायमाझी भिलेन !

काठमाडौं, २४ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा विवादित छविकी अभिनेत्री खुश्वु ओलीलाई समाज कल्याण परिषदको उपाध्यक्ष बनाउने तयारी गरिएको छ । महिला बालवालिका तथा समाज कल्याण मन्त्री सीपी...