पूर्वसभासद ८ कक्षा उतीर्ण

 वैशाख,५ काठमाडौं ।दोस्रो संविधानसभा निर्वाचनमा विजयी भएको भए शान्ता चौधरी मन्त्री हुन सक्थिन् । त्यसलाई एउटा सफलताका रुपमा मापन गरिन्थ्यो होला । तर, उनले ८ कक्षा पासलाई त्यसभन्दा ठूलो सफलता...

‘पुर्न निर्माणमा दाताले दिएको पैशा फिर्ता लाने हुन् कि’– पशुपति शम्शेर राणा

काठमाडौँ, वैशाख ४। राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता पशुपति शम्शेर राणाले भूकम्पपछिको पुनःनिर्माण, कालोबजारी नियन्त्रण र आन्दोलनरत दलसँगको वार्ता निष्कर्षमा पुर्याउने मामिलामा सरकारबाट कमजोरी भएको बताएका छन् ।नयाँ वर्ष २०७३...

जापानमा बिहिबार आएको भूकम्पबाट ९ जनाको मृत्यु

टोकियो , बैशाख ३ -जापानमा बिहिबार साँझ आएको भूकम्प बाट ९ जनको मृत्यु भएको छ । दक्षिणी जापानमा ६.५ रेक्टर स्केलको भूकम्पबाट ८०० जना भन्दा बढी घाइते भएका अन्तराष्ट्रिय समाचार...

उपत्यका विशेष सुरक्षा गोष्ठी सुरु

काठमाडौँ , बैशाख ३ -काठमाडौँ उपत्यकाको आगामी दिनको सुरक्षा रणनीति बनाउने उद्देश्यसहित आज यहाँ ‘उपत्यका विशेष सुरक्षा गोष्ठी’ सुरु भएको छ ।गोष्ठीमा तराई केन्द्रित दलले जनजाति समेतको सहभागितामा गर्ने भनेको...

कामु प्रधानन्यायाधीशमा कार्की

काठमाडौँ , बैशाख २ -सर्वाेच्च अदालतको इतिहासमा पहिलो महिला कामु प्रधानन्यायाधीशका रुपमा आजदेखि सुशीला कार्कीले जिम्मेवारी सम्हालेकी छिन ।सर्वोच्च अदालतका सहप्रवक्ता विश्वराज पौडेलले वरिष्ठतम न्यायाधीश भएर न्याय क्षेत्रमा काम गरिसक्नुभएकी...

यी हुन् मधेसमा नमिलेका पाँच मुद्दा

काठमाडौं, २ वैशाख । मधेस आन्दोलन अहिले न वार्ता न हड्तालको अवस्थामा छ । आगामी आन्दोलनका कार्यक्रमका बारेमा नेताहरुबीच कुरा मिलेको छैन । मधेस आन्दोलनको माग र नमिलेका कुरा के...

‘देशभक्तलाई समेटेर अघि बढ्नु आवश्यक भयो’ भन्दै ज्ञानेन्द्रको यस्तो विज्ञप्ति

काठमाडौं, ३० चैत । पूर्वराजा ज्ञानेन्द्र शाहले सम्पूर्ण देशभक्तलाई समेटेर अघि बढ्नु आवश्यक भइसकेको बताएका छन् । नयाँ वर्षको पूर्वसन्ध्यामा नेपालीका नाममा शुभकामना मन्तव्य जारी गर्दै ज्ञानेन्द्रले यस्तो बताएका हुन्...

प्रधानमन्त्री ओलीले आज देशबासीका नाममा सम्बोधन गर्ने

काठमाडौँ , चैत्र ३० -प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार साँझ ५ बजे देशबासीका नाममा सम्बोधन गर्ने भएका छन् ।सरकारको ६ महिना अवधि पुरा भएको अवसर पारेर सम्बोधन गर्न लागेको प्रधानमन्त्रीका...

हरेक नेपालीको थाप्लोमा १९ हजार ऋण : महालेखा प्रतिवेदन

[caption id="attachment_5260" align="alignleft" width="272"] महालेखापरीक्षकको ५३औँ वार्षिक प्रतिवेदनमा हस्ताक्षर गर्दै राष्ट्रपति विद्यादेवी भण्डारी । तस्बिर : रासस[/caption]काठमाडौं, चैत्र २९ -महालेखाको प्रतिवेदनले २०७२ असारमा केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको नेपालको कुल...

अन्तर्राष्ट्रिय रोर्बट प्रतियोगिता नेपाल दोश्रो

काठमाण्डाै, २९ चैत– अमेरिकामा भएको अन्तराष्ट्रिय रोर्वट प्रतियोगितामा नेपाली इन्जिनियरहरुको टोलीले दोश्रो स्थान हासिल गर्न सफल भएको छ ।अमेरिकाको क्यालिफोर्नियामा आयोजना भएको रोवो ग्याम्स २०१६ ओलम्पिक अफ रोबोर्टिस अन्तरगतको फायर...