काेरीयाकाे कोटा ६० प्रतिशत घट्यो, फारम भर्ने १८ प्रतिशत बढ्याे

वैशाख,१९ काठमाडौं ।कोरिया जान ६० हजार ६ सय ७८ जनाले आवेदन फारम भरका छन्। फारम बुझाउने समय शनिबार सकिएको छ।बुधबारदेखि आवेदन खुला गरिएको थियो। गत वर्षभन्दा यसपटक झन्डै १० हजार...

चन्दा नपाएपछि धम्कीको सैलीमा प्रस्तुत हुदै नयाँ शक्ति

काठमाडौं, बैशाख १९ । नयाँ शक्तिले वैशाख महिनाभर चन्दा उठाउने अभियान सुरु गरेको जनाएपनि हालसम्म कोही कसैले पनि उल्लेख्य रुपमा चन्दा नदिएको बताइएको छ । चन्दाका लागि उद्योगी, व्यवासायीलाई पूर्व–सचिव...

नियम उल्लंघन गर्ने चालकलाई पहिले भन्दा २० गुणा जरिवाना, आइतबारबाट लागु हुने

 वैशाख, १८काठमाडौं।ट्राफिक प्रहरीले नियम उल्लंघन गर्ने चालकलाई ५ सयदेखि १५ सयसम्मको जरिवाना गर्ने भएको छ । आइतबारबाट यो नियम देशभर लागु हुने ट्राफिक प्रहरीले जनाएको छ ।महानगरीय ट्राफिक महाशाखाले नियम...

बिप्लव माओवादीबाट काठमाडौंका जिल्ला शिक्षा अधिकारीलाई कालोमोसो

काठमाडौं, १५ बैशाख । जिल्ला शिक्षा कार्यालय काठमाडौंका जिशिअ शंकरबहादुर गौतमलाई विप्लव माओवादीका कार्यकर्ताले कालोमोसो दलेका छन् ।जिल्ला शिक्षा अधिकारी गौतमकै कार्यकक्षमा प्रवेश गरी विप्लव माओवादीका कार्यकर्ताले कालोमोसो दलेको प्रहरीले...

‘सबै राजनीतिक दलले स्वयम्सेवक खटाउने कार्यमा प्रतिस्पर्धा गरौँ’

काठमाडौं, बैशाख १५ -प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पपछिको पुनःनिर्माण अभियानमा स्वयम्सेवक खटाउने कार्यमा प्रतिस्पर्धा गर्न राजनीतिक दललाई आह्वान गरेका छन् ।पुनःनिर्माणका लागि खटिएका इञ्जिनियरलाई बिदाइ गर्न राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले आज...

रसुवा केन्द्रबिन्दु बनाई भूकम्प गयो

बैशाख १४, रसुवा । आज दिउँसो ३ बजेर १८ मिनेटको समयमा रसुवा केन्द्रबिन्दु बनाई ४.३ रेक्टर स्केलको भूकम्प गएको छ ।यसअघि बैशाख १२ गतेकै दिन बिहान २ बजेर १६ मिनेटको...

कोरियन भाषा परीक्षाको लागि डडेल्धुरामा १८ गते देखि आवदेन फाराम संकलन गरिदैँ

बैशाख १४, डडेल्धुरा । कोरियन भाषा परीक्षाको लागि यसबर्ष डडेल्धुरामा आवेदन फाराम संकलन गर्नका लागि तयारी भइरहेको छ । सातौं कोरियन भाषा परीक्षाको आवेदन फाराम भर्न डडेल्धुरा संकलन केन्द्रमा बैशाख...

आमाछोराको आत्महत्या

१४ वैशाख, तनहुँ।क्यामिन गाविस वडा नं २ माझफाँटमा आज आमाछोराले आत्महत्या गरेका छन् ।आत्महत्या गर्नेमा २५ वर्षीया रीता थापा र उनका पाँच वर्षीय छोरा मिसन रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी...

मागभन्दा ६० हजार टन ग्यास कम

१३ वैशाख, काठमाडौं ।नाकाबन्दी खुलेको अढाई महिना बितिसक्दा पनि खाना पकाउने ग्यासको माग र आपूर्तिबीच ६० हजार टनको ‘ग्याप’ छ ।पाँच महिना लामो नाकाबन्दीले खाली भएका ग्यासका सिलिन्डरहरु रिफिलिंङ् गर्न...

कनकमणीलाई,बचाउमा न मिडिया न बुद्धिजिवी

वैशाख,११ काठमाडौं ।साझा यातायातका अध्यक्ष कनकमणि दिक्षितलाई अख्तियार दुरुपयोग अनुसन्धानले सार्वजनिक सम्पत्ति दुरुपयोग गरी अकुत सम्पत्ति आर्जन गरेको भन्दै पक्राउ गर्दा देशमा खासै ठूलो हलचल भएन । आफूलाई बरिष्ठ पत्रकार...