राजदूत फिर्ता पठाए नाकाबन्दी गर्ने कांग्रेसको चेतावनी

काठमाण्डौ: नेपालमा बसेर अनावश्यक राजनीति गर्न थालेको भन्दै सरकारले भारतीय राजदूत रञ्जित रायलाई फिर्ता पठाउने तयारी गरेपछि नेपाली कांग्रेसले नाकाबन्दी गर्ने चेतावनी दिएका छन् ।प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले भारतीय राजदूतले...

जलविद्युत् कम्पनीको सेयर प्रमाणपत्र वितरण सुरु

काठमाडौं, वैशाख २७ - जलविद्युत् लगानी तथा विकास कम्पनीले साधारण सेयर जारी गरेको चार महिनापछि प्रमाणपत्र वितरण सुरु गरेको छ ।जलविद्युत् क्षेत्रमा लगानी जुटाउनका लागि स्थापना गरिएको कम्पनीले गत पुस...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी छापा

वैशाख,२७ काठमाडौँ/प्रहरीको महानगरीय अपराध महाशाखाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र श्रम कार्यालय ताहाचलमा छापा हानेको छ ।छापा मार्नेक्रममा विमानस्थलबाट विदेश जान लागेका दुई महिलालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । यसअघि...

भूकम्पपीडितलाई आवास अनुदान वितरण गर्न सबै बैंकलाई सहभागी गराइने

काठमाडौँ, २७ वैशाख । विस्तृत घरधुरी सर्भेक्षणबाट छनोट भएका भूकम्पपीडितलाई आवास अनुदान वितरण गर्न क, ख र ग वर्गका सबै बैंकलाई सहभागी गराइने भएको छ ।बैंकका सबै शाखालाई अनुदान वितरणमा...

पाँच वर्षसम्म नवीकरण नगर्ने एनजिओ खारेजी, नवीकरण नै नगरी ४० हजार सञ्चालनमा

काठमाडौं, २७ वैशाख । मुलुकको राजधानी काठमाडौंमा विभिन्न उद्देश्यका लागि खोलिएका गैरसरकारी संघ संस्था एनजिओको संख्या झन्डै ४५ हजार रहेको छ ।जिल्ला प्रशासन कार्यालय काठमाडौंको तथ्यांकअनुसार हालसम्म दर्ता भएका ४५...

राष्ट्रपति बाट संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत-नीती सहीत 

काठमाडौँ , बैशाख २६ -सरकारले आव ०७३/७४ को आफ्नो नीति तथा कार्यक्रम संसदसमक्ष प्रस्तुत गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी वर्षका सरकारका नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गरेकी हुन्...

८ मन्त्री ले जनताको समस्यालाई सम्बोधन नगरेकाे भन्दै मन्त्री फेर्ने गृहकार्यमा एमाओवादी

काठमाडौं, २६ वैशाख । केपी शर्मा ओली नेतृत्वको सरकार परिवर्तन गर्ने निर्णय फिर्ता लिएर एमालेसँग नौं बुँदे सहमति गरेको एकीकृत नेकपा माओवादीले सरकारमा सहभागी मन्त्री फिर्ता बोलाएर नयाँ पठाउने तयारी...

राजदुत फिर्ता प्रति कांग्रेसको आपात्ति

काठमाडौँ , बैशाख २५ -व्यवस्थापिका–संसद्को आजको बैठकको सुरुमै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसदले भारतका लागि नेपाली राजदूतलाई सरकारले फिर्ता बोलाएकामा आपत्ति जनाए ।सभामुखसँग समय लिएर सो दलका डा प्रकाशशरण...

रोकियो राष्ट्रपतिको दिल्ली भ्रमण

बैशाख२४,काठमाण्डाै /सरकारले अनुमोदन नगरेकै कारण राष्ट्रपति विद्यादेवी भण्डारीको भ्रमण रद्ध भएको हो त ? सतहमा बाहिर देख्दा त्यही कारणलाई प्रधान मानिए पनि यस्को भित्री रहस्य भने अर्कै छ । परराष्ट्र उच्च...

गगन कुमार थापाद्वारा एनसेल सम्बन्धि जरुरी तथा महत्वको प्रस्ताव संसदमा दर्ता

 काठमाडौँ , बैशाख २४ -अहिले सर्वाधिक चर्चाको विषय बनेको एनसेलको स्वामित्व हस्तान्तरण प्रक्रियामा कर नतिरेको विषयलाइ नेपाली कांग्रेसका युवा नेता एवं सांसद गगन थापाले एनसेलको स्वामित्व हस्तान्तरणमा भएको कर छली...