माओवादी एकतापछि  पार्टीको नाम नेकपा ‘माओवादी’ केन्द्र

काठमाडौं ६ जेठ, पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको एमाओवादीको नाम परिवर्तन भएको छ । माओवादी एकता घोषणा पूर्व केही बेर अघि सकिएको एकता संयोजन समितिको बैठकले एकतापछि पार्टीको नाम नेकपा ‘माओवादी’ केन्द्र...

बाबुरामको नयाँ शक्तिमा पहिरो, ३४ जनाद्वारा पार्टी परित्याग

काठमाडौं५,जेष्ठ– बाबुराम भट्टराई संयोजक रहेको नयाँ शक्तिले पार्टीको रुप नलिँदै चोइटिने क्रम सुरु भएको छ ।नयाँ शक्तिका अन्तरिम केन्द्रिय परिषद् सदस्य इश्वर पौडेलसहितका ३४ नेता कार्यकर्ताले बाबुराको नयाँ शक्तिको औचित्य...

शक्तिलाई असफल बनाउन यत्रो षड्यन्त्र !

काठमाडौं, ५ जेठ । एउटा भनाई नै छ, ‘आफ्नै बैरी भएपछि कसको के लाग्छ र ?’ यो भनाई यतिबेला एमाओवादी नेता तथा गृहमन्त्री शक्ति बस्नेतको जीवनमा ठ्याक्कै लागू भएको छ...

शुक्रबारदेखि दैनिक १ घण्टा घट्ने भो लोडसेडिङ

काठमाण्डौ ५,जेष्ठ । संचालनमा रहेका ठूला जलविद्युत आयोजना क्षेत्रमा केही दिनदेखिको वर्षाका कारण पानीको सतह बढेर उत्पादन समेत बढेको भन्दै नेपाल विद्युत प्राधिकरणले शुक्रबारदेखि लोडसेडिंग घटाउने तयारी गरेको छ ।प्राधिकरणले...

संघीय गठबन्धनको आन्दोलनको कुनै तुक र औचित्य छैन : सञ्चारमन्त्री राई

काठमाडौ, जेष्ठ ५ - सूचना तथा सञ्चारमन्त्री शेरधन राईले संघीय गठबन्धनले सुरु गरेको राजधानी केन्द्रीत आन्दोलनको कुनै तुक र औचित्य नभएको दावी गरेका छन ।नयाँ शक्ति अनलाईन डटकमको बुधवार रिपोर्टर्स क्लब...

प्रहरीको यातनाले मृत्यु भएको दाबी

काठमाडौं, ५ जेठ। ग्यास डिपोमा भएको विवादमा प्रहरीले नियन्त्रणमा लिएका टिकबहादुर राईको मृत्युपछि परिवारले प्रहरीको कुटपिटबाट उनको मृत्यु भएको आरोप लगाएको छ ।वैशाख २७ मा महानगरीय प्रहरी वृत्त बौद्धले नियन्त्रणमा...

टेलिकमले ल्यायो ९० रुपैयाँमा सात दीनकाे रातभरी इन्टरनेट चल्ने प्याकेज (तरीका सहीत)

काठमाडौं, ४,जेठ  - नेपाल टेलिकमले ९० रुपैयाँमा एक हप्तासम्म रातभरी इन्टरनेट चलाउन पाइने नाइट डाटा प्याकेज अफर ल्याएको छ ।इन्टरनेशनल टेलिकम्युनिकेशन आइटियू डेको अवसरमा जेठ ४ गतेदेखि जेठ १८ गतेसम्म...

बैंकका सिईओे पनि नक्कली !

 जेठ,४ काठमाडौं ।नक्कली डाक्टर, ईन्जिनियर पाईलट मात्र होईन अब बैंकिङ क्षेत्रका कर्मचारी समेत नक्कली भएको खबर सार्बजनिक हुन थालेका छ ।नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरो सिआईबी र महानगरीय अपराध महाशाखाले...

आन्दोलनरत गठबन्धनले भोलि मंगलबार बालुवाटार घेराउको कार्यक्रम रहेको

काठमाडौं, जेष्ठ ३ -संघीय गठबन्धनले भोलि मंगलबार बालुवाटार घेराउको कार्यक्रम रहेको जनाएको छ । गठबन्धनले सिंहदरबारपछि बालुवाटार घेर्नलागेको हो । सद्भावनाका सहअध्यक्ष लक्ष्मणलाल कर्णले यसबारे जानकारी दिँदै मंगलबार सिंहदरबार र...

एनसेल लाभकर प्रकरण : ‘नेपालमा होइन, नर्वेमा तिर्छौं’

काठमाडौं, ३ जेठ । टेलियासोनेरा कम्पनीले एनसेल सेयर किनबेचको पुँजीगत लाभकर नेपालमा नभएर नर्वेमा तिर्ने जनाएको छ ।ठूला करदाता कार्यालयले गत साता जारी गरेको प्रेस विज्ञप्तिको जवाफमा टेलियाले यस्तो जवाफ...