पूर्वराजा ज्ञानेन्द्र शाह लगाएत तत्कालीन मन्त्री हरू विरुद्ध उजुरीकाे अाेइराे ।

 काठमाण्डाै२८,जेठ२०७३/रामेछापको दोरम्बा हत्याकाण्डका पीडितहरुले पूर्वराजा ज्ञानेन्द्र शाह, दिवंगत पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापालगायतविरुद्ध सत्य निरुपण तथा मेलमिलाप आयोगमा उजुरी दिएका छन् ।पीडित १५ परिवारले बिहीवार आयोगमा उजुरी दिँदै स्वतन्त्र र कुनै प्रभावमा...

सीके राउतलार्इ नजिक्याउँदै बाबुराम भट्टराई

जेठ २८, काठमाडौं । तराईलाई नेपालबाट टुक्राउने अभियानमा लागेका स्वतन्त्र मधेस गठबन्धनका संयोजक सीके राउतलाई नजिक्याउने कसरतमा बाबुराम भट्टराई लागेका छन् ।दशरथ रंगशालामा आइतबार पार्टी घोषणा गर्ने तयारीमा रहेका भट्टराई...

बन्दको बिरोधमा घनश्याम नेतृत्व नयाँ शक्ति नेपाल

  झापा २०७३ जेष्ठ २७  झापा बुधबारेमा  घनश्याम नेतृत्व नायाँ शक्ति नेपाल बन्दको बिरोधमा मोटरसाइकल प्याली सुरु गर्यो ।।आज मिति २०७३ जेष्ठ २७ गते बिहीबारका दिन शान्ति, निकास, बिकास र बिचार मुल नारासहित...

विप्लबकाे बन्द,साझा तोडफोड, दर्जनबढी सवारीसाधनमा आगजनी

जेठ २७, काठमाडौं । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले आह्वान गरेको नेपाल बन्दका कारण देशभरको जनजीवन प्रभावित भएको छ ।विप्लब नेतृत्वको माओवादीका कार्यकर्ताले बन्दको क्रममा साझा बसमा तोडफोड...

कानुनविपरित कामु प्रधानन्यायाधीशले कनकमणिको मुद्दा हेरेको खुलासा !

काठमाडौं, २७ जेठ । सर्वोच्च अदालतकी कामु प्रधानन्यायाधीश सुशीला कार्कीले मुलुकी ऐन र न्यायालयको आचारसंहिताविपरीत मुद्दा हेरेर आदेश दिएको खुलासा भएको छ ।कार्की र साझा यातायात समितिका अध्यक्ष कनकमणि दीक्षितिपत्नी...

विप्लब माओवादीद्वारा सेभ द चिल्ड्रेनको कार्यालयमा आक्रमण

जेठ, २५ सिन्धुपाल्चोक । नेकपा माओवादीका कार्यकर्ताले गए राति ११ बजे सेभ द चिल्ड्रेनको सिन्धुपाल्चोक कार्यालय चौतारामा आक्रमण गरेका छन् ।पाँच/छ जनाको समूहमा आएका नेत्रविक्रम चन्द नेतृत्वको दलका कार्यकर्ताले चौतारास्थित...

मेरै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्दै- प्रधानमन्त्री ओली

नेपालगञ्ज, २५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउने प्रयास भइरहेको बताएका छन् ।मध्यपश्चिम विश्वविद्यालय सुर्खेतको सिनेट बैठकमा भाग लिन सुर्खेत जानेक्रममा नेपालगञ्ज विमानस्थलमा पत्रकारसँग...

बेरोजगारीलाइ  वर्षमा चार महिनाको भत्ता पाउने

 जेठ २४, काठमाडौं । सरकारले बेरोजगार नेपालीलाई निश्चित अवधिसम्म वेरोजगार भत्ताको प्रावधानसहित सामाजिक सुरक्षा सम्बन्धी कानुन ल्याउने भएको छ ।संविधान जारी हुनुअगावै संसदमा दर्ता भएको विधयेकलाई व्युताउँदै सरकारले जनताको समाजिक...

सत्यनिरुपण तथा मेलमिलाप आयोगमा ज्ञानेन्द्र र देउवा विरुद्ध उजुरी

जेठ २४, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध गम्भीर मानवअधिकार उल्लंघनको उजुरी परेको छ ।सत्यनिरुपण तथा मेलमिलाप आयोगमा पूर्वराजा ज्ञानेन्द्र र पूर्वप्रधानमन्त्री दिेउवाविरुद्ध१०...

चर्चित एसएसपी रमेश खरेल राष्ट्रसंघको उच्च पदमा, बढ्याे नेपालीको शान

काठमाडौं, २३ जेठ /नेपाल प्रहरीका ‘हिरो’का चर्चित एसएसपी रमेश खरेल संयुक्त राष्ट्र संघको उच्च पदमा नियुक्त भएका छन् । संयुक्त राष्ट्र संघको शान्ति मिसनअन्र्तगत उनी अफ्रिकी मुलुक सुडानको डार्फरमा प्रोफेसनल(पि–४) तहमा...