भूकम्प पीडितका लागि सामूहिक आवास निर्माण गर्दै सेना

असार, २,गोरखा – जिल्लाका भूकम्प प्रभावित क्षेत्रमा सामूहिक आवास निर्माणको जिम्मा नेपाली सेनालाई दिइएको छ ।सेनाले केरौंजा, स्वाँरा, खरिबोट, मुच्चोक र थुमी गाविसमा सामूहिक आवास निर्माणको काम सुरु गरिसकेको छ...

ग्यास पड्किएर ३ जनाको मृत्यु भएपछि एचपी ग्यास बन्द

असार २, काठमाडौँ । सरकारले एचपी ब्रान्डको ग्यास आयात रोक्का गर्ने निर्णय गरेको छ ।एचपी ग्यास विस्फोट भएर ३ जनाको मृत्यु भएपछि सरकारले यस उद्योगको कारोबार तत्कालका लागि प्रतिवन्ध लगाउने...

चीनले खोल्यो २५ दिनका लागि कोरला नाका

काठमाण्डाे, २ असार–चीनले मुस्ताङमा पर्ने सीमानाका कोरला बुधबारदेखि २५ दिनका लागि खुला गरेको छ । बर्सेनि सीमा क्षेत्रमा हुँदै आएको व्यापारिक मेलाका लागि नाका खुला भएको जानकारी मुस्ताङका प्रमुख जिल्ला...

नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर प्राधिकरणका लेखापालले जागिर खाएको खुलासा

काठमाडौं, असार १,नेपाल विद्युत् प्राधिकरणका एक कर्मचारीले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर जागिर खाएको खुलासा भएको छ । प्राधिकरणका लेखापाल सत्येन्द्र नारायण सिंहले सुरु नियुक्ति प्रयोजनको लागि पेस गरेका प्रमाणपत्र...

विप्लव माओवादीका जिल्ला सचिव प्रहरी नियन्त्रणमा

सल्यान, १ असार । नेकपा माओवादी विप्लव समूह सल्यानका जिल्ला सेक्रेटरी लोकपाल केसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।जिल्लामा रहेका एनसेल टावरमा आक्रमण गरेको आरोपमा केसीलाई इलाका प्रहरी लुहामले बुधबार बिहान...

अध्ययन गर्न विदेश गएका ५ सय कर्मचारी बेपत्ता !

 काठमाडौं, ३२ जेठ । सरकारी सुविधामा लाखौं रुपैयाँ खर्चेर अध्ययनका लागि विदेश गएका निजामती कर्मचारी अध्ययन सकेपछि उत्तै वेपत्ता हुने क्रम बढ्दै गएको छ ।सरकारी ऐन नियमको ठाडो उल्लंघन गरी...

विप्लवले दिए फेसबुकबाटै गृहमन्त्रीलाई यस्तो चेतावनी

काठमाडौं३१ जेष्ठ – लगातार एनसेलको बेस स्टेसनमा रहेका टावरमाथि आक्रमण गरेको नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको माओवादीले आफ्ना कार्यकर्तामाथि दमन भए प्रतिरोध गर्ने चेतावनी दिएको छ । सोमबार अपरान्ह पार्टी...

एनसेल टावरमा प्रहरी सुरक्षा

जेठ – ३१, देशका विभिन्न क्षेत्रमा दूर सञ्चार सेवा प्रदायक कम्पनी एनसेलका टावरमाथि आक्रमण तथा आगजनी हुन थालेपछि सचेत हुँदै कञ्चनपुर प्रहरीले यहाँका ६० वटा टावरमा सुरक्षा पहरा दिएको छ...

८४ वर्षिय बृद्ध हत्या आरोमा आफ्नै छोरा र छिमेकी पक्राउ

नरी बडु/जेठ ३१, बैतडी । जिल्लाको तल्लादेही गाविस वडा नं. ९ धारीका ८४ वर्षिय बृद्ध अजी धामीको हत्यामा संलग्न दुई आरोपीलाई प्रहरीले आज गिरप्तार गरेको छ ।हिजो आईतबार गते राती...

यस्तो रहेछ नयाँ शक्तिको ‘ज्याकेड बीज्ञापन’को मूल्य सूचि

काठमाडौं, ३१ जेठ । मिडिया मार्केटिङमा एउटा हल्ला छ, ‘कान्तिपुरका मालिकको बाबुको श्रद्धाञ्जली छाप्दा पनि ज्याकेट एडको चालिस लाख लिन्छन्’ । हल्लाकै बीचमा आईतबार विहानै गोरखा पत्र बाहेक हरेक ब्रोडसिट...