अफगानिस्तानमा नेपालीमाथि ‘टार्गेट’

असार ७, काठमाडौं | अफगानिस्तानको काबुलमा अति सुरक्षित स्थानमा छ क्यानेडेली दूतावास । यही दूतावासको बाहिरी सुरक्षामा हुन्छन् नेपाली युवा । उनीहरुलाई दूतावासले सिधा होइन डायनकर्प इन्टरनेश्नलबाट सुरक्षाका लागि भर्ती...

नयाँ शक्ति छाड्ने भन्दै करिष्माले गरिन् बाबुरामलाई फोन !

असार ७, काठमाडौं । डा. बाबुराम भट्टराईको लहलहैमा लागेर नयाँ शक्तिमा पुगेकी अभिनेत्री करिष्मा मानन्धर यतिबेला चौतर्फी आलोचनाको शिकार भएपछि पार्टी छाड्ने मुडमा पुगेकी छिन् ।उनले बाबुरामलाई फोन गरेर पार्टी...

पक्राउकाे डरले १८ पाइलटले जागिर छाडे

काठमाडौं, ७ असार । एक नक्कली पाइलटलाई पक्राउ गर्दै प्रहरीले नक्कली प्रमाणपत्रको छानविन बढाएपछि बिभिन्न एयर लाइन्स कम्पनीमा कार्यरत पाइलटहरुले धमाधम राजिनामा दिन थालेका छन् ।दुई महिनामा २२ जनाले राजिनामा...

हाेसीयार नेताका बुहारी देखी एसपीका भाइसम्म नक्कली डक्टर

असार ६, काठमाडौँ । प्रगति पोलिक्लिनिक चितवनमा कार्यरत सुनिल आचार्य नेपाल प्रहरीका एसपी डा. सुवास आचार्यका भाई हुन् । डा. सुवास नेपाल प्रहरीको अस्पातालमा कार्यरत छन् । त्यस्तै जोरपाटिको अम्दा...

काबुलमा आत्मघाती बम आक्रमणमा १४ नेपालीको मृत्यु, ५ जना घाइते

असार ६, काठमाडौं । अफगानिस्तानको राजधानी काबुलमा नेपाली सुरक्षागार्ड सवारी एक गाडीमा आत्मघाती बम आक्रमण हुँदा कम्तिामा पनि १४ जनाको ज्यान गएको छ ।मृत्यु भएका सबै नेपाली नागरिक भएको अफगान...

पूर्वराष्ट्रपति निवास खाली गराउन मुद्दा-सरकारले भाडा नतीरेकाे अाराेप

काठमाडौं, ६ असार । सरकारले पूर्वराष्ट्रपति डा. रामवरण यादवलाई उपलव्ध गराएको घरको बहाल नबुझाएको भन्दै खाली गराउन माग राखेर आइतबार ललितपुर जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।सरकारले घर बहालबापत...

बिमल घर्तीमगर भन्छन्- मैले न्याय पाइन

नवलपरासी, ६ असार । फुटबल खेलाडी विमल घर्ती मगरले बहिनी मनिषाको हत्यालाई प्रहरीले आत्महत्या भनेर छानबिन फितलो पारेको आरोप लगाएका छन् ।एक महिना पुग्न लाग्दा पनि संलग्नलाई कारबाहीको साटो आत्महत्या...

उपत्यकामा कहाँ हुन्छ धेरै दुर्घटना ?

असार – ४ । उपत्यकामा दैनिक १५ दुर्घटना हुने गरेका छन् । हरेक महिना राजधानीमा हुने दुर्घटनामा १० देखि २५ ले ज्यान गुमाउने गरेका छन् । वैशाखमा मात्र पाँच सय...

चालकको लापरबाहीले ज्यान गए जन्मकैदको सजाय

असार ४, काठमाडौं । संसदमा विचाराधीन एउटा विधेयक जस्ताको तस्तै पारित भएमा ज्यान मार्ने उदेश्यले सवारी दुर्घटना गराउने र लापरबाहीका कारण व्यक्तिको ज्यान जाने गरी दुर्घटनामा पर्ने चालकले बराबरी सजाय...

देउवाविरुद्ध उजुरी-निःशस्त्र मानिसलाई घेरा हालेर मार्न लगाएको अाराेप

पाँचथर, ३ असार । सत्य निरुपण तथा मेलमिलाप आयोगमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध गम्भीर मानव अधिकार उल्लङ्घनमा उजुरी परेको छ ।देउवा प्रधानमन्त्री भएकै बेला युद्धविराम भएर शान्तिवार्ता चलिरहेको अवस्थामा शाही...