बबरमहलमा प्रहरीकाे गोली प्रहार

असार ९, काठमाडौं । काठमाडौंको बबरमहलमा प्रहरीले गोली चलाएको छ ।बिहिबार दिउँसो महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले एक अभियुक्त प्रकाउ गर्न गोली प्रहार गरेको हो । एक दर्जनभन्दा बढी डाका...

नेपाली चेली बन्दना राणा राष्ट्रसंघ सदस्यमा चयन

काठमाडौं, असार ८ । नेपाली अधिकारकर्मी बन्दना राणा संयुक्त राष्ट्रसंघ अन्तर्गतको कमिटिको सदस्यमा भएकी छन् । राष्ट्रसंघ अन्तर्गतको कनभेन्सन अन द इलिमिनेशन अफ अल फमस अफ डिसक्रिमिनेसन एग्नेस्ट वेमन (युएन...

मृतक नेपालीसहीत नेपाल अाउनचाहने नेपाली लिन काबुल पुग्यो नेपाली विमान

 ८ असार काठमाडौ । १२ नेपालीको शब र घाइते लिन काठमाडौंबाट बिहान ३ बजे उडेको नेपाल वायु सेवा निगमको जहाज अफगानिस्तानको राजधानी काबुलमा पुगेको छ । परराष्ट्र मन्त्रालयले सफलतापूर्वक विमान...

राज्यको ढुकुटीबाट एकै दिन ३१ जनालाई डेढ करोड

काठमाडौं, ८ असार । सरकारले प्रभावशाली नेताका आफन्त र पहुँचवालालाई राज्यको ढुकुटीबाट डेढ करोड रुपैयाँभन्दा बढी आर्थिक सहायता वितरण गरेको छ ।सरकार आफैंले बनाई कार्यान्वयनमा ल्याएको कार्यविधिमा रहेको आर्थिक अवस्था...

व्यापारीका धम्कीले ग्यास अभाव नहुने

काठमाडौं, ८ असार । ग्यास उद्योगीहरुले भारतबाट ग्यास खरिद अनुमति (पीडीओ) नभर्ने र आपूर्ति रोक्ने धम्की दिए पनि राजधानीमा ग्यासको अभाव नहुने सरकारले स्पष्ट पारेको छ ।सरकारले एचपी ग्यासको पीडीओ...

अफगानिस्तानमा नेपालीमाथि ‘टार्गेट’

असार ७, काठमाडौं | अफगानिस्तानको काबुलमा अति सुरक्षित स्थानमा छ क्यानेडेली दूतावास । यही दूतावासको बाहिरी सुरक्षामा हुन्छन् नेपाली युवा । उनीहरुलाई दूतावासले सिधा होइन डायनकर्प इन्टरनेश्नलबाट सुरक्षाका लागि भर्ती...

नयाँ शक्ति छाड्ने भन्दै करिष्माले गरिन् बाबुरामलाई फोन !

असार ७, काठमाडौं । डा. बाबुराम भट्टराईको लहलहैमा लागेर नयाँ शक्तिमा पुगेकी अभिनेत्री करिष्मा मानन्धर यतिबेला चौतर्फी आलोचनाको शिकार भएपछि पार्टी छाड्ने मुडमा पुगेकी छिन् ।उनले बाबुरामलाई फोन गरेर पार्टी...

पक्राउकाे डरले १८ पाइलटले जागिर छाडे

काठमाडौं, ७ असार । एक नक्कली पाइलटलाई पक्राउ गर्दै प्रहरीले नक्कली प्रमाणपत्रको छानविन बढाएपछि बिभिन्न एयर लाइन्स कम्पनीमा कार्यरत पाइलटहरुले धमाधम राजिनामा दिन थालेका छन् ।दुई महिनामा २२ जनाले राजिनामा...

हाेसीयार नेताका बुहारी देखी एसपीका भाइसम्म नक्कली डक्टर

असार ६, काठमाडौँ । प्रगति पोलिक्लिनिक चितवनमा कार्यरत सुनिल आचार्य नेपाल प्रहरीका एसपी डा. सुवास आचार्यका भाई हुन् । डा. सुवास नेपाल प्रहरीको अस्पातालमा कार्यरत छन् । त्यस्तै जोरपाटिको अम्दा...

काबुलमा आत्मघाती बम आक्रमणमा १४ नेपालीको मृत्यु, ५ जना घाइते

असार ६, काठमाडौं । अफगानिस्तानको राजधानी काबुलमा नेपाली सुरक्षागार्ड सवारी एक गाडीमा आत्मघाती बम आक्रमण हुँदा कम्तिामा पनि १४ जनाको ज्यान गएको छ ।मृत्यु भएका सबै नेपाली नागरिक भएको अफगान...