मंगलबार चन्द्रमा नदेखिएपछी बिहीबार अर्थात भोलीमात्रै इद मनाइने
असार २२, काठमाडौं | इस्लाम धर्मावलम्बीको महान चाड इद आज नमनाईने भएको छ । मंगलबार चन्द्रमा नदेखिएपछी बिहीबार अर्थात भोलीमात्रै इद मनाइने भएको छ ।आज इद हुने/नहुने थाहा पाएपछि मात्र...
Nepali online news portal site
Nepali online news portal site