बाढीपीडितलाई सुरक्षित स्थानमा सारियो
मेलम्ची, २५ असार – भोटेकोसी नदीमा आएको बाढीका कारण जोखिममा परेका तातोपानि, लिपिङ, लार्चाका बासिन्दालाई नेपाली सेनाले बाह्रबिसे तथा काठमाण्डुमा सारेको छ ।बाह्रबिसे तातोपानी सडकखण्ड अवरुद्ध भएपछि नेपाली सेनाको एमआइ...

