सवै सरकारी जागिर लोकसेवाको परीक्षाबाट

साउन ३०, काठमाडौं । संविधानले थप गरेको क्षेत्राधिकारबमोजिम संघीय सरकारी सेवासहित संगठित संस्थाहरुको परीक्षा सञ्चालनको कानुनी प्रबन्ध गर्न सरकारले लोक सेवा आयोगको काम कर्तव्य र अधिकार स्म्बन्धमा व्यवस्था गर्न बनेको...

नेवि संघमा बन्दसत्र नै नगरी सोमबार मतदान गर्ने तयारी

साउन २९ । विवादका कारण एक सातादेखि रोकिएको नेविसंघको महाधिवेशनमा बन्दसत्र नै नगरी निर्वाचनका गरिने भएको छ ।यही तयारीमा निर्वाचन समिति र पार्टीको निर्देशक समितिका नेताहरु जुटेका छन् । अझैसम्म...

कोरला नाका भदौ ४ गतेदेखि खुल्ने

साउन २९, काठमाडौं । चीन र नेपाल जोड्ने मुस्ताङस्थित कोरला नाका केही दिनका लागि फेरि खुल्ने भएको छ ।वर्षमा दुईपटक नाका खुलाउने परम्पराअनुसार नै फेरि नाका खुला हुन लागको मुस्ताङका...

‘युवालाई स्वदेशमै रोजगारी देऊ’

साउन,२८ काठमाडौँ।मुलुककै स्रोत साधनको भरपुर सदुपयोग गरी युवालाई देशमै रोजगारी सिर्जना गर्नुपर्ने माग गरिएको छ ।सोह्रौँ अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा फ्रेन्ड्स सर्भिस काउन्सिल नेपालद्वारा आज यहाँ आयोजित कार्यक्रममा सहभागि युवाले...

खाडीका जेलमा रहेका नेपालीको तथ्याङ्क उपलब्ध गराउन प्रधानमन्त्रीको निर्देशन

साउन २८, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले खाडी मुलुकका विभिन्न जेलमा रहेका नेपालीको सम्बन्धमा गम्भीर चासो राख्नुभएको छ ।परराष्ट्र सचिव शङ्करदास बैरागीलाई आज प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइ प्रधानमन्त्री दाहालले खाडी...

मिलन भूमिगत अन्य प्रहरीकाे गाेप्य सुचीमा

गुण्डा नाइके दिपक मनाङ्गेलाई महानगरिय प्रहरी परिसर काठमाडौंले संगठित अपराधमा मुद्दा चलाउन लागेपछि समकक्षी डन मिलन चक्रे भने भूमिगत भएका छन् ।राजधानीमा गुण्डार्दी, अपहरण, चन्दा आतंकलगायतका गतिविधि गर्दै आएका मनाङ्गे...

न्यायकाे याचना गर्दै  गंगामायाले  सुरु गरिन अामरण अनशन  ।

साउन – २७ । छोरा कृष्णप्रसादका हत्यारालाई कारबाहीको माग गर्दै आएकी गोरखा फुजेलकी गंगामाया अधिकारीले पुनः आमरण अनशन सुरु गरेकी छन् । सशस्त्र द्वन्द्वताका गोरखा फुजेलमा भएको कृष्णप्रसाद अधिकारी हत्याका...

साउदीको जेलमा सात नेपाली, ‘ब्लडमनी’ तिर्न नसक्दा जीवनमरणको दोसाँधमा

२६ साउन, साउदी अरब – बढी समय बाँच्ने चाहना कसलाई हुँदैनरु धेरै कमाएर जीवन सुखी बनाउने सपना देख्दै साउदी अरब पुगेको सात नेपाली त्यहाँको जेलमा जीवनमरणकै दोसाँधमा छन्।सडक दुर्घटनामा ज्यान...

मापसे कक्षामा आइजिपी अर्याल

काठमाडौं, २६ साउन । महानगरीय ट्राफिक प्रहरी महाशाखाको टेन्टमा मादक पदार्थ सेवन गरेर सवारी चालाउनेहरुको कक्षा चलिरहेको थियो । मापसे गरेर सवारी चलाउँदा बढ्ने जोखिमबारे ब्रिफिङ हुँदाहुँदै एक ब्यक्ति टेन्टभित्र...

फेवातालमा डुंगा डुबेर वेपत्ता हराएकाकाे खोजीकार्य हुदै

पोखरा, २५ साउन /पोखराको फेवाताला सोमबार डुंगा डुबेर वेपत्ता दुई जनाको मंगलबार बिहान देखी नै खोजी कार्य सुरु भएको छ । डुंगा डुब्दा काठमाडौ चक्रपथका १९ वर्षिय प्रतिक श्रेष्ठ र...