भारत जाँदा नेपालीलाई भिसा !

काठमाडौं, २५ भदौ । भारतीय नागरिकलाई जुनसुकै देश भएर नेपाल आउन भिसा चाहिँदैन । तर, नेपालीलाई चीन हुँदै भारत जान भने भिसा अनिवार्य चाहिन्छ ।दुई देशबीचका विभिन्न सन्धी सम्झौताविपरीत भिसा...

महन्थ ठाकुरको घरमा डकैती, प्रतिकारमा छोरी मीनाक्षी घाइते

भक्तपुर,२४,भाद्र/भक्तपुरको सानोठिमीस्थित तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरको निवासमा डकैती भएको छ ।शुक्रबार साँझ ७ बजेर २५ मिनेटमा नकावधारी एक व्यक्तिले ठाकुरकी छोरी डा. मीनाक्षी र घरमा काम गर्ने...

पूर्वयुवराज पारस ‘गेरुवस्त्र’ लगाएर दक्षिणकालीमा !

काठमाडौं २४ भदौ–पछिल्लो समय तीर्थब्रतमा लागेका पूर्वयुवराज पारस शाहले  कुलदेवी माता दक्षिणकालीकाे विधिवत   विशेष पूजाअर्चना गरेका छन् । पूर्वयुवराज्ञी हिमानीले सोही स्थानमा पूजा गरेको एक महिनापछि पारसले पनि बिहिवार...

स्थानीय निर्वाचन चैतमा हुन्छ : मन्त्री थापा

कास्की ,२४ भदौ / स्वास्थ्यमन्त्री गगन थापाले  स्थानीय तहको निर्वाचन  चैत्र महिनामा हुने निश्चित रहेको बताएका छन् । विपी कोइरालाको १०२ औं जन्मजयन्तीको अवसरमा नेपाली काँग्रेस कास्कीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन...

घरमै आएर चितुवाले बच्चा जन्माएपछि सिरुटारवासीमा आतङ्क

भक्तपुर, २४ भदौ/अनन्तलिङ्गेश्वर नगरपालिका–८ सिरुटार ढल्यापिपल सोमलिङ्गेश्वर मन्दिर नजिकै रहेको ललितजङ्ग थापाको घरमा चितुवाले बच्चा जन्माएपछि सिरुटार क्षेत्र आतङ्कित भएको छ ।भूकम्पले माथिल्लो तला भत्किएपछि खाली भएको थापाको घरको दोस्रो...

तोकेको जिम्मेवारी पूरा गर्न तयार : डा अवस्थी

बैतडी, भदौ २४ /सरकारले भाषा आयोगको अध्यक्षमा नियुक्त गरेका डा लवदेव अवस्थी बैतडीको शङ्करपुर–६ मा बुबा अम्बादत्त अवस्थी र आमा गङ्गावतीदेवी अवस्थीको कोखबाट २०१५ सालमा जन्मेका हुन् । डा अवस्थी...

नेपालीलाई सित्तैमा ‘भाइबर आउट कल’

काठमाण्डाै २२,भाद्र/ स्मार्टफोन एप भाइबरले नेपाली उपभोक्तालाई दुई साताका लागि राति दुई घण्टाभित्र १० मिनेटका लागि नि:शुल्क ‘भाइबर आउट कल’ सुविधा दिएको छ । भाइबरको आधिकारिक वेबसाइटमा उल्लेख भए अनुसार...

नेपालका तर्फबाट भ्रमणकाे तयारी नगरेकाे भन्दै चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण स्थगित

काठमाडौं२२ भदाै । चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण स्थगित भएको छ । लामो कसरतपछि अघिल्लो केपी ओली नेतृत्वको सरकारले चिनियाँ राष्टपतिलाई नेपाल ल्याउने तयारी गरेको थियो । नेपालको सरकार...

अर्थसचिव डा. शान्तराज सुवेदी सहीत सर्वोत्कृष्ट कर्मचारी घाेषणा [सुची सहित]

काठमाडौँ ,२२ भदौ /सरकारले अर्थ सचिव डा. शान्तराज सुवेदीलाई यस बर्षको सर्वोत्कृष्ट निजामति कर्मचारी घोषणा गरेको छ ।तेह्रौं निजामति सेवा दिवसका अवसरमा सरकारले सचिव डा. सुवेदीलाई सर्वोत्कृष्ट राष्ट्र सेवक घोषणा...

निधिले १० राज्यमन्त्री थप्न खोज्दा प्रचण्डको यस्तो जवाफ

काठमाडौं, २२ भदौ । ‘खानेपानी भन्ने पनि मन्त्रालय नै छ र ?’ परराष्ट्रमा डा.प्रकाशशरण महत बहाल भएपछि बधाई दिन पुगेका खानेपानी तथा सरसफाई सचिव डा.सञ्जय शर्माले यस्तो सोधाई पाएपछि जवाफ...