नेपाल असन्तुलन र विद्रोहको बाटोमा – पूर्व राजा ज्ञानेद्र शाह

काठमाडौं०४, कार्तिक /पूर्वराजा ज्ञानेन्द्र शाहले देशमा निषेधको राजनीति अघि बढेको बताउँदै त्यसले विद्रोह मच्चिएको बताएका छन् ।गणतन्त्र नेपाल स्थापनापछि पहिलो पटक बिहीबार राजधानीको वनकालीस्थित विश्व हिन्दू विराट सम्मेलनमा बोल्दै पूर्वराजा...

अख्तियारभित्रै लोकमानको मुद्दा १२ वर्षसम्म गुपचुप !

कात्तिक४, काठमाडौं /अख्तियार दुरुपयोग अनुसन्धान आयोगको १५ औं वार्षिक प्रतिवेदन तपाईले पढ्नुभएको छ ? १२ वर्ष पहिलेको सो प्रतिवेदनमा उल्लेखित भ्रष्टाचारसम्बन्धी केही व्यक्तिका मुद्दा अहिलेसम्म मुल्तवीमा राखिएका छन्, जसमा अख्तियार...

प्रमुख आयुक्त कार्कीविरुद्ध महाअभियोग प्रस्ताव, १५७ सांसदले गरे हस्ताक्षर

काठमाडौँ, ३ कात्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध महाअभियोगको प्रस्ताव दर्ता हुने भएको छ ।नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) का १५७ सांसदले हस्ताक्षर गरी प्रमुख...

महाभियोग समिति गठन

काठमाडौँ, ३ कात्तिक । व्यवस्थापिका–संसद् मातहत महाअभियोग सिफारिस समिति गठन गरिएको छ ।व्यवस्थापिका–संसद्को आजको बैठकमा सभामुख ओनसरी घर्तीले महाअभियोग सिफारिस समिति गठनसम्बन्धी प्रस्ताव प्रस्तुत गरेका बैठकले सर्वसम्मतले स्वीकृत भएको थियो...

आयुक्त लोकमानसिंह कार्की लाइ पत्रीकाबाटै ३५ दिने सूचनाकाे तयारी

काठमाण्डाै २,कार्तिक / नियुक्ति वैधानिकताबारे जवाफ लेख्न सर्वोच्च अदालतले दिएको आदेशको म्याद बुझ्न अख्तियारका प्रमुख आयुक्त लोकमानसिंह कार्की र उनका परिवारले अस्वीकार गरेपछि सर्वोच्च अदालतले सार्वजनिक सञ्चारमाध्यममार्फत सूचना निकाल्ने तयारी...

काहा गायब भयाे नारायणहिटीका महत्वपूर्ण दस्ताबेज ?

काठमाण्डाै २,कार्तीक/ राजा ज्ञानेन्द्रले नारायणहिटी छाडनुपूर्व पारदर्शी र औपचारिक रुपमा गिरिजाप्रसाद कोइराला सरकारलाई हस्तान्तरण गरेका ऐतिहासिक तथा राष्ट्रिय महत्वका दस्तावेज गायब भएका छन् ।आठ वर्षअघि सरकारद्वारा गठित गृहसचिव मोदनाथ डोटेलको...

नेपालमा केही समयभीत्र ‘युरो फोर’ मापदण्डको इन्धन

काठमाडौं२,कार्तीक/ नेपालीले केही समयभित्रै युरो फोर मापदण्डको इन्धन खरिद गर्न पाउने भएका छन् ।नेपाल आयल निगमले युरो फोर मापदण्डको इन्धन (डिजेल, पेट्रोल) भारतबाट ल्याउने तयारी गरेको छ ।यसका लागि दुई...

सर्वोच्चलाइ लोकमान सिंह कार्कीको घर पत्तालगाउनै धाै पर्याे,तामेल टास्न नदिने रणनीती

काठमाण्डाै१,कार्तीक । सर्वोच्च अदालतले लोकमान सिंह कार्कीको योग्यतासम्बन्धी फैसलाको पुनरावलोकन गने आदेश दिएको एक महिना बित्दा पनि उनकाे घर ठेगाना पत्ता लगाउन नसकेको भन्दै सर्वोच्च प्रशासनले विपक्षी कार्कीको नाममा म्याद...

मध्यपश्चिममा आँखाका रोगी बढदाे

नेपालगन्ज, १ कात्तिक । नेपालका अन्य विकास क्षेत्रको तुलनामा मध्यपश्चिमाञ्चल क्षेत्रका जिल्लाका नागरिकमा सबैभन्दा बढी आँखा रोगको समस्या देखा परेको छ ।सो क्षेत्रअन्तर्गत पर्ने भेरी अञ्चलमा हाल शून्य दशमलव ५७...

एमाले नेता गंगालाल तुलाधरलाई अन्तर्राष्ट्रिय पुरस्कार बाट सम्मानीत

काठमाडौँ३०, असोज/ नेकपा (एमाले)का सांसद तथा पूर्व शिक्षामन्त्री डा. गङ्गालाल तुलाधरले उत्कृष्ट अनुसन्धानका लागि अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गर्नुभएको छ ।लन्डनस्थित इन्टरनेसनल कन्सोर्टियम फर जियो–डिजास्टर रिडक्सन नामक संस्थाले प्रकाशित गर्नेगरेको भू–वातावरणीय...