गोरखाबाट तिब्बत जोड्ने मार्गं सेनाकाे जिम्मा
काबचठमाडौं ८ कात्तिक/ गोरखाबाट तिब्बत जोड्ने सडक नेपाली सेनाले बनाउने भएको छ । रक्षामन्त्री बालकृष्ण खाँडले पृथ्वीराजवमार्गको बेनीघाटबाट लार्केभोटसम्म्को एक सय ८० किलोमिटर सडक निर्माणको जिम्मा नेपाली सेनालाई दिने जानकारी...

