भारतीय राष्ट्रपति मुखर्जी काठमाडौंमा, राष्ट्रपति विद्यादेवी भण्डारी द्वारा स्वागत
काठमाडौं, १७ कात्तिक/तिनदिने राजकीय भ्रमणको लागि भारतीय राष्ट्रपति प्रणव मुखर्जी काठमाडौ अवतरण गरेका छन् । राष्ट्रपति मुखर्जी मध्यान्ह साढे १२ बजे काठमाडौंस्थित त्रिभुवन अन्तराष्टिय विमानस्थलमा अवतरण गरेका हुन् ।भारतको राजधानी...

