किन ढाँटे देउवाले ? देउवा बोलेनन्, फोटो बोल्यो !

काठमाण्डाै२६,कार्तीक/ पाली कांग्रेस सभापति एवं पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाले भारत भ्रमणका बेला कुनै तिब्वती शरणार्थी नेतासँग आफ्नो भेटघाट नभएको दाबी गरेको २४ घण्टा नबित्दै विब्वती नेतासँगै बसेको उनको फोटो...

 मकालु एयरको विमान दुर्घटना

सिमिकाेट२६,कार्तिक/ मकालु एयरको विमान हुम्लाको सिमिकोटमा दुर्घटना भएको छ । विमान अवतरणका क्रममा विमानको पाङग्रा पञ्चर भएर दुर्घटना  दुर्घटनामा परेको  बताइएकाे छ ।सुर्खेतबाट सामान लिएर हुम्ला गएको ९ एन एजेजी...

लोकमानविरुद्धको महाअभियोग अझै लम्बिने

काठमाण्डाै२६   कार्तिक / अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाअभियोग प्रस्ताव पारित गर्न झन् ढिला हुने भएको छ ।संसदको महाअभियोग सिफारिस समितिको कार्यविधि टुंगो लाग्न नसकेपछि महाअभियोग प्रस्ताव झन् लम्बिने भएको...

टीकापुर हत्याकाण्डमा दोषी जोगाउन नमानेपछि गृहमन्त्री निधिले महानिरीक्षक अर्याललाई हटाउने

कात्तिक २६काठमाण्डाै / प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याललाई नियमावली संशोधन मार्फत पदावधी घटाएर फ्याल्ने खेलको अन्तिम शृंखला कार्यन्वयन हुने संकेत देखिएको छ । प्रहरीको संघिय संरचना कार्यन्वयनका लागि भइरहेको छलफलमा अर्याललाई...

अब एकपटक लिखित परीक्षा पास गर्दा तीनपटक सवारी ‘ट्रायल’ दिन पाइने

काठमाण्डाै २५, कार्तीक / मंसिर १ देखी सवारी चालक अनुमतिपत्र (लाइसेन्स)का लागि एकपटक लिखित परीक्षा पास गरेपछि ३ पटकसम्म ट्रायल दिन पाइने भएको छ ।मंसिर १ गतेदेखि यो व्यवस्थासहित सवारी...

रेडियोलोजी मेसिन मर्मत गर्न वीर अस्पतालले पायो १५ करोड

काठमाडौं २५ कात्तिक/ विगत छ महिनादेखि विग्रिएको रेडियोलोजी मेसिन मर्मतका लागि स्वास्थ्य मन्त्रालयले वीर अस्पताललाई १५ करोड रुपैयाँ उपलब्ध गराउने भएको छ ।स्वास्थ्य मन्त्रालयले अस्पतालको पुरानो सघन उपचार कक्ष (आइसीयू)को...

भारत सरकार द्वारा २ हजार रुपैयाँको नयाँ नोट नीस्कासन

 नयाँदिल्ली२५,कार्तीक/ भारत सरकारले कालोधनलाई दुरुत्साहन गर्ने र नक्कली नोटको कारोबारलाई नियन्त्रण गर्ने उदेश्यले १००० र पाँच सयका नोटमा मंगलबार राती देखी नै प्रतिबन्ध लगाएको थियो ।ती नोटलाई प्रतिबन्ध लगाएसँगै सरकारले...

अमेरिकी राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्प विजयी

 काठमाडौं २४,कार्तिक/ चुनावी सर्वेक्षणलाई गलत सावित गर्दै अमेरिकाको ४५ औं राष्ट्रपतिमा रिपब्लिकन उम्मेदवार डोनाल्ड जोन ट्रम्प विजयी भएका छन् ।बुधबार भएको अन्तिम परिणामअनुसार डेमोक्रेटिक उम्मेदवार हिलारी रोदम क्लिन्टनलाई हराउँदै ट्रम्प...

पूर्वराजा ज्ञानेन्द्र सिंगापुर प्रस्थान, सिंगापुरबाट भारत जाने

 काठमाडौं२४, कात्तिक/ पूर्वराजा ज्ञानेन्द्र शाह अाज बुधबार सिंगापुर प्रस्थान गरेका छन् । उनी सिंगापुर हुँदै भारत भ्रमणमा जाने छन् ।बुधबार सिंगापुर उड्नु अघि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा शाहलाई समर्थकहरुले फूलमालासहित विदाइ...

मधेसकै बुद्धिजीवी भन्छन् : अंगीकृतलाई संवैधानिक पद क्यान्सरभन्दा खतरनाक

काठमाडौं, २४ कात्तिक/तराई मधेसका अगुवाहरूले अंगीकृत नागरिकलाई राष्ट्रपति–प्रधानमन्त्रीसहित राज्यको प्रमुख पदमा योग्य बनाउने माग मधेसी जनताको नभएको प्रस्ट पारेका छन् । अंगीकृतलाई प्रमुख संवैधानिक पद दिए तराई मधेसका नेपाली नै...