राजनीतिक दलका कारण दण्डहीनता बढ्योः आयोग

काठमाडौं२४,मंङ्सीर/ राष्ट्रिय मानवअधिकार आयोगले राजनीतिक दलहरुले संक्रमकालको व्यवस्थापन गर्न नसकेका कारण मुलुकमा दण्डहीनता बढ्दै भएको निष्कर्ष निकालेको छ । एक वर्षे कार्यकालको अनुमगमन र समीक्षापछि आयोग सरकार र राजनीतिक दलका...

पाेखरामा नयाँ शक्ति पार्टिका संयोजक बाबुराम भट्टराईलाइ कालाे झण्डासहीत जुत्ता प्रहार

पोखरा, २३ मंसिर /नयाँ शक्ति नेपालका संयोजक तथा पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईलाई लक्षित गरी पोखरामा जुत्ता प्रहार भएको छ । पोखराको पृथ्वीनारायण क्याम्पसमा नयाँ शक्ति पार्टी निकट नयाँ शक्ति विद्यार्थी...

भ्रस्टाचार बढेको भन्दै गोकर्णेस्वर नगरवासीले बुझाए १० बुँदे ज्ञापनपत्र(ज्ञापनपत्र सहित)

गोकर्णेस्वर नगरपालिकामा भ्रस्टाचार बढेको भन्दै स्थानियले कार्यकारी अधिकृतलाई ज्ञापनपत्र बुझाएका छ्न ।गोकर्णेस्वर नगरपालिका मा नक्सापास गर्दा,निर्माण सम्पन्न दिँदा र लक्षित वर्गको कार्यक्रम गर्दा व्यापक भ्रस्टाचार बढेको र जनताले प्रत्यक्ष देखिने...

“क्रियाशिल पत्रकार महिला बाँके” ले महिलाहरूलाइ सचेतना कार्यक्रमकाे अायाेजना गर्याे

रन्जिता ढकाल,थापा,नेपालगन्ज २२ मंसिर /नेपालगन्जमा लैङ्गिक हिंसा विरुद्धको१६दिवसीय कार्यक्रकाे अवसरमा क्रियाशिल पत्रकार महिला बाँकेले महिलाहरूलाइ सचेतना कार्यक्रमकाे अायाेजना गरेकाे छ।  उक्त सण्डे क्लब कार्यक्रममा सहभागीहरुले  घरेलु हिंसाका कारण महिला बेचबिखन...

संसद बैठक शुक्रबारसम्मका लागि स्थगित

काठमाडौं, २२ मंसिर / प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण बुधबारको संसद बैठक आज पनि स्थगित भएको छ ।  बैठकको सुरुमा बिपक्षी दलका तर्फबाट राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले...

मेरो कार्यकालमा संशोधन प्रस्ताव कुनै हालतमा फिर्ता हुँदैन -प्रधानमन्त्री पुष्प कमल दाहाल

काठमाडौं, २२ मंसिर / प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ले आफु प्रधानमन्त्री रहुन्जेल कुनै पनि हालतमा संविधान संशोधन प्रस्ताव फिर्ता नहुने बताएका छन् । बुधबार दाङ पुगेका प्रधानमन्त्री प्रचण्डले राप्ती नदीमा...

नेपालगन्जमा लैंगिक हिंसा विरूद्ध एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न

रंन्जिता ढकाल,थापा,नेपालगन्ज २१ मंसिर/लैंगिक हिंसा विरूद्ध १६ दिने अभियानको अवसरमा केआइ नेपाल, नेपालगन्ज र कुरिती अन्त्य समाज बाँकेले मानव बेचबिखन तथा लैङ्गिक हिंसा विरुद्ध विषयक एक दिने अभिमुखिकरण कार्यक्रम आयोजना गरेको...

संविधान संशोधन प्रस्तावमा राप्रपाले समर्थन नगर्ने निर्णय

काठमाडौँ २१,मंङ्सीर/ सत्तारूढ दल राप्रपाले सरकारद्वारा संसदमा दर्ता भएको संविधान संशोधन प्रस्तावमा समर्थन नगर्ने भएको छ । राप्रपाको निर्णयसँगै संविधान संशोधन प्रस्ताव पारित नहुने सम्भावना बढेको छ । राप्रपा केन्द्रीय...

मेलम्ची खानेपानी आयोजनाको सुरूङमा भेटिएको पहेंलो पदार्थ सुन नभएको पुष्टि

काठमाडौं२१,मंङ्सीर /मेलम्ची खानेपानी आयोजनाको सुरूङ खन्ने क्रममा भेटिएको पहेलो पदार्थ कुनै बहुमूल्य धातु नभएको प्रारम्भिक अध्ययनले देखाएको छ। गत बिहीबार मेलम्चीको सुरुङ खन्दा अम्बाथान साइटमा बालुवाको कणमा पहेंलो टल्कने पदार्थ...

संघियता र आरक्षण हामीलाई आबश्यक छैन-ओली

काठमाडौं, २१ मंसिर/कान्तिपुर टेलिभिजनको कार्यक्रम फायर साइडमा भुषण दाहालसँग कुरा गर्दै आफूहरुले संघीयता नै नचाहेको ओलिले बाताएका छन । उनले एमाले मात्र नभई नेपाली कांग्रेस पनि स्थापनाकालदेखि नै संघीयता विरोधी...