भिजन, इच्छाशक्ति,विज्ञान र प्रविधिको चमत्कार हाे चन्द्रागीरि-प्रधानमन्त्री

काठमाडौं ३०, मङि्सर २०७३/प्रधानमन्त्री पुष्पकमल दाहालले निजी क्षेत्रले सम्मान गर्न योग्य परियोजना निर्माण गरेकोले सरकार र निजी क्षेत्र सहकार्य गरेर अघि बढ्नु पर्ने बताएका छन् । चन्द्रागिरि हिल्स लिमिटेडको बिहीबार...

एमाले सांसद लालबहादुरले पार्टी केन्द्रीय कार्यालयमै कुटाइ खाए

काठमाडौं३० मङि्सर/स्थानीय तह पुनर्संरचना विषयको विवादमा एमाले सांसद लालबहादुर रावल आफ्नै कार्यकर्ताबाट कुटिएका छन्। बिहीबार दिउँसो धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालय परिसरभित्रै उनलाई कार्यकर्ताले आक्रमण गरेका हुन्। स्थानीय तह पुनर्संरचनामा काँडा...

पशुपति भ्रष्टाचार प्रकरण : १४ करोड जरिवाना, अधिकांशलाई सफाइ

काठमाडौं,३०मंङ्सीर / विशेष अदालतले पशुपति विकास कोषले सञ्चालन गरेको काठमाडौं गोठाटारस्थित बालुवाखानी उत्खानामा भ्रष्टाचार गरेको अभियोगमा ठेकेदार बच्चुराम दाहाललाई १४ करोड ४५ लाख ४५ हजार दुई सय रुपैयाँ जरिवानको फैसला...

किन थुनिइन् माधव पत्नी गायत्री टर्कीमा ? किन बारम्बार पक्राउ पर्दैछिन्,गायत्री

काठमाडौं, ३० मंसिर / तीन साताअघि टर्कीको इस्तान्बुल विमानस्थलमा अपमानजनक तरिकाले २० घण्टा अध्यागमनको थुनामा परेकी पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल पत्नी गायत्री नेपाल अझै त्यस घटनाको पीडाले रन्थनिइरहेकी छन् । आफूमाथिको...

पुस ३ गतेबाट सवारी चालक अनुमतिको काम सल्लाघारीबाट

काठमाडौं,२९ मंसिर/ यातायात व्यवस्था विभागले भक्तपुरको सल्लाघारीमा पुुस ३ गतदेखि सवारी चालक अनुमतिपत्रसम्बन्धी सम्पूर्ण काम गर्ने गरी कार्यालय खोल्ने भएको छ । कार्यालय स्थापनाका लागि घरभाडा सम्झौता गरी पुस ३...

प्रधानमन्त्री तथा मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक, प्रचण्ड सबैभन्दा गरिब!

काठमाडौँ, २९ मङ्सिर । सरकारले बहालवाला प्रधानमन्त्री तथा मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज २०७३ साल साउन २० गते गठित मन्त्रिपरिषद्मा रहेका सदस्यको सम्पत्ति...

डा. गोविन्द केसी विरुद्ध टुँडिखेलमा अनसन बस्ने धम्कीले चिकित्सा क्षेत्रमा हंगामा

 काठमाडौं२९, मङि्सर २०७३ ।  पटक पटक अनसन बसेर राष्ट्रिय कीर्तिमानी कायम गरेका डा. गोविन्द केसीविरुद्ध  अनसन थाल्ने धम्की दिएका छन । झापाका चैन्तय प्रकाश मैनालीले गोविन्द केसी विरुद्ध टुँडिखेलमा आफू...

नेपाल बैंकका महाप्रवन्धकसहित १५५ जना भ्रष्टाचारी ठहर

काठमाडौं २९ मंसीर / सर्वोच्च अदालतले १६ वर्षपछि पहिलो बैंकिङ कसुरसम्बन्धी मुद्दा किनारा लगाउँदै १सय ५५ जनालाई भ्रष्टाचारी ठहर गरेको छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको पहिलो बैंकिङ कसुर...

ट्याक्सी चालक लामाको मृत्यु मापसेबाट नभइ हत्या भएकाे – प्रहरी

काठमाडौं २९मंसिर/काठमाडौंको जोरपाटीस्थित नयाँ बस्तीमा ट्याक्सी चालक राजकुमार लामाको मृत्युको रक्सीको कारण नभई हत्या भएको तथ्य खुलेको छ। प्रहरी स्रोतका अनुसार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उनको पोष्टमार्टम गरिँदा रिपोर्टमा मादक...

बाँकेमा मुस्लिम धर्मगुरुको र्यालीमा झडप, एक युवकको मृत्यु

नेपालगञ्ज, २८ मंसिर/ बाँकेको मटेहिया ४ भगवानपुरमा मुस्लिम धर्मगुरु पैगम्बर मोहम्मदको १४९१ औं जन्मोत्सवका अवसरमा निकालिएको र्‍यालीमा झडप हुँदा एक युवकको मृत्यु भएको छ । स्थानीय युवाहरुबीच विवाद हुँदा सोमबार...