लोडसेडिङ हटाउने अभीयानमा अवरोध गरेकाे भन्दै प्राधिकरणका तीन संचालक बर्खास्त
काठमाडौं,४ पुस/लोडसेडिङ हटाउने अभियानमा अवरोध गरेको आरोपमा नेपाल विद्युत् प्राधिकरणका तीनजना सञ्चालकलाई सरकारले बर्खास्त गरेको छ । उर्जा मन्त्रालयले प्राधिकरण सञ्चालक समिति सदस्यहरु लक्ष्मण अग्रवाल, मनोज मिश्र र सुरज लामिछानेलाई...