भोलिदेखि काठमाडौंको स्वयम्भुबाट पनि सवारी लाइसेन्स वितरण
काठमाडौं१६ पुस / यातायात ब्यवस्था विभागले आइतबारदेखि काठमाडौंको ठूलोभर्याङबाट पनि लाइसेन्स वितरणको काम थाल्ने भएको छ । लामो समय तयारी गरेरहेको विभागले आइतबारदेखि स्वयम्भुको ठूलोभर्याङस्थित नयाँ कार्यालय उद्घाटन गर्न लागेको...